चौरजहारीको कुरलमा एक पुरुषकाे शव फेला
रुकुम पश्चिमको चौरजहारीमा एक पुरुषको शव फेला परेको छ । बिहीबार, माघ १८, २०८०
हिउँ परेपछिको मैकोट गाउँ (तस्बिर र भिडियोमा)
जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र मानिने पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर १ मैकोट गाउँ हिउँले सेताम्मे भएको छ । बिहीबार, माघ १८, २०८०
वर्षासँगै हिमपात : हिउँदे बालीलाई फाईदा, भूकम्पपीडितलाई घात
बिहानैदेखि परेको हिउँको कारण भूकम्पपीडितहरु थप पीडामा परेको प्रतिक्रिया दिएका छन् । बिहीबार, माघ १८, २०८०
मनको भारी बिसाउने चौतारी बनेका छौ
भूकम्प प्रभावित क्षेत्रको यो विकराल अवस्थाले तीन महिना पार गरिसकेको छ । यस बिचमा यहाँ तहसनसह भएका संरचना र विक्षिप्त भएका मनहरुको रंग उड्न नदिन हामी दिनरात खटिएका छौ । बुधबार, माघ १७, २०८०
भूकम्पका तीन महिना : अस्थायी आवास निर्माणमै ढिलाई, पीडितहरुलाई पुनर्निर्माणको पर्खाइ
भूकम्पको कारण जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लामा ठुलो धनजनको क्षती भएतापनि हालसम्म पुनर्निर्माणको प्रक्रिया सुरुवात हुन सकेको छैन । बुधबार, माघ १७, २०८०
जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड बेलटापुमा सुरु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ३ बेलटापुमा १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको छ । मंगलबार, माघ १६, २०८०
‘पापिनी मेला’ धूमधाम, केटी-केटी बिचको विवाह सम्पन्न (भिडियोसहित)
रीत अनुसार बेहुली माग्ने, जन्ती जाने, बेहुली लिएर फर्कने, धुमधाम भोतभतेर गर्ने र मेला भर्नेकाम तीन दिनसम्म धुमधामका साथ हुन्छ, साँख गाउँमा । यसरी नै चलिआएको छ परम्परागत ‘पापिनी मेला’ । मंगलबार, माघ १६, २०८०
भूकम्प प्रभावितलाई काउन्सिलको ५८ हजारबढी सहयोग, पत्रकारलाई ६ लाखको अनुदान सहयोग
प्रेस काउन्सिल नेपालले जाजरकोट भूकम्पबाट प्रभावित राहत र उद्दारका लागि सहयोग गरेको छ । मंगलबार, माघ १६, २०८०
रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा झोलुङ्गे पुलबाट खसेर मृत्यु
जाजरकोटमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । सोमबार, माघ १५, २०८०
राष्ट्रिय सभा सदस्य रोकायलाई गृह जिल्लामा सम्मान
राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायलाई गृह जिल्ला रुकुम पश्चिममा सम्मान गरिएको छ । सोमबार, माघ १५, २०८०
रुकुमका सक्रिय पत्रकार खड्कालाई 'उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कार' प्रदान
रुकुमका सक्रिय पत्रकार मनिष खड्कालाई उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोमबार, माघ १५, २०८०
बाँफिकोटमा प्रहरीलाई आक्रमण गर्ने चार जना पक्राउ, घाईते प्रहरीको कोहलपुरमा उपचार हुँदै
रुकुम पश्चिममा ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाईते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार, माघ १५, २०८०