मुसिकोट १३ का सुनौलो हजार दिनका आमाहरुलाई तरकारीको बिउ वितरण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ का सुनौलो हजार दिनका आमाहरुलाई हिउँदे तरकारीको बिउ वितरण गरिएको छ । शुक्रबार, चैत १६, २०८०
महिलामाथी धारिलो हतियार प्रहार गर्ने एक युवक पक्राउ
जिल्लाको सानीभेरी गाउँपालिका ४ निवासी ३५ वर्षिया कालिक देवी मल्ललाई धारिलो हतियार प्रहार गर्ने सोही गाउँका २२ वर्षिय भिमसेन मल्ल पक्राउ परेका हुन । शुक्रबार, चैत १६, २०८०
सानीभेरीमा गिट्टी कुटिरहेकी महिलामाथी हतियार प्रहार
रुकुम पश्चिममा धारिलो हतियार प्रहार हुँदा एक महिला घाईते हुनुभएको छ । शुक्रबार, चैत १६, २०८०
एमाले रुकुम पश्चिमको अधिवेशनको तयारी पुरा, उपाध्यक्ष ज्ञवालीले उद्घाटन गर्नुहुने
नेकपा एमाले रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशनको तयारी पुरा भएको बताईएको छ । बिहीबार, चैत १५, २०८०
अभिभावक शिक्षा चलाउँदै चौरजहारी नगरपालिका
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले शैक्षिक गुणस्तर थप सुधारका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्ने भएको छ । बिहीबार, चैत १५, २०८०
भोलीबाट एसइई, रुकुम पश्चिमका ६ विद्यालयले पठाएनन् प्रयोगात्मक अंक
भोली बिहिबारबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुने भएको छ । बुधबार, चैत १४, २०८०
सानीभेरीमा भूकम्पपीडितको अस्थायी टहरामा आगलागी
रुकुम पश्चिममा एक भूकम्पपीडितको अस्थायी टहरा (आवास) मा आगलागी भएको छ । बुधबार, चैत १४, २०८०
कविता : त्यो युद्ध र सपनाहरु
प्रिय भालुबाङ ! राप्तिको किनारामा उभिएर भालुबाङको पुललाई नियाल्दै बंकरमाथी धावा बोलेको स्मरण गर्दै मथुराडाँडाको त्यो महाभिडन्त अनि जल्लादहरुमाथिको साहसिक बिजय सम्झेको छु । बुधबार, चैत १४, २०८०
लाजले लुकाउँछन् क्षयरोग : सर्वेक्षणमा बढी, परिक्षणमा कमी
रुकुम पश्चिममा क्षयरोगका शंकास्पद बिरामीहरुले रोग लुकाउने गर्दा निदान तथा नियन्त्रणमा चुनौति रहेको बताईएको छ । मंगलबार, चैत १३, २०८०
त्रिवेणीकाे ज्ञान ज्योती युवा क्लबद्वारा ८० घरपरिवारलाई राहत प्रदान
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १० मा रहेको ज्ञान ज्योती युवा क्लबले भूकम्प प्रभावित परिवारहरुलाई राहत सामाग्री वितरण गरेको छ । सोमबार, चैत १२, २०८०
भूकम्पले भत्किएका ७ सय विद्यालय भवन बनाउन बजेट व्यवस्थापन
अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । सोमबार, चैत १२, २०८०
