नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रुकुमको मुसिकोटमा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव उद्घाटन

रुकुमको मुसिकोटमा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव उद्घाटन

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० सुरु भएको छ ।
मुसिकोटमा आजदेखि महोत्सव 

मुसिकोटमा आजदेखि महोत्सव 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आजदेखि  ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव’ सुरु हुने भएको छ । 
रुकुम पश्चिमका चार स्थानीय तहमा कोरोना बिरुद्धको खोप अभियान सञ्चालन हुँदै

रुकुम पश्चिमका चार स्थानीय तहमा कोरोना बिरुद्धको खोप अभियान सञ्चालन हुँदै

रुकुम पश्चिमका चार वटा स्थानीय तहमा कोरोना बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । 
प्रभु बैंकबाट हिनामिना भएको भूकम्पपीडित लगायतको एक करोड ७२ लाख फिर्ता 

प्रभु बैंकबाट हिनामिना भएको भूकम्पपीडित लगायतको एक करोड ७२ लाख फिर्ता 

रुकुम पश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताहरुको करोडौ रकम हिनामिना गरेको पाईएपछि फिर्ता गरिएको छ ।
मेघापुल : नौ वर्षसम्म तीन प्रतिशत बित्तिय प्रगति, ठेकेदारको ५९ लाख जफत

मेघापुल : नौ वर्षसम्म तीन प्रतिशत बित्तिय प्रगति, ठेकेदारको ५९ लाख जफत

दुई वर्षमै निर्माण हुनेगरी सम्झौता भएको यहाँको एउटा पुल नौ वर्ष बितिसक्दा पनि निर्माणको सुरसार छैन ।
समाचार चाेर्ने अनलाइन कारबाहीमा

समाचार चाेर्ने अनलाइन कारबाहीमा

प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ ।
समाजवादी मोर्चाले मुसिकोटमा सन्देश सभा गर्ने

समाजवादी मोर्चाले मुसिकोटमा सन्देश सभा गर्ने

रुकुम पश्चिमका समाजवादी घटक दलहरुको मोर्चा समाजवादी मोर्चाले यहि फागुन २१ गतेका दिन रुकुम पश्चिमको मुसिकोट खलंगामा सन्देश सभा गर्ने भएको छ । 
लण्डनकी रिनाद्वारा बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई पोशाक वितरण

लण्डनकी रिनाद्वारा बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई पोशाक वितरण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेको चन्दननाथ आधारभूत विद्यालय डाङ्ग्रीचौरमा रहेका बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । 
चौरजहारीमा शिक्षकको कुटाईबाट बिद्यार्थी घाईते

चौरजहारीमा शिक्षकको कुटाईबाट बिद्यार्थी घाईते

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १२ मा रहेको जनकल्याण माध्यमिक विद्यालय सानाखोलाका एक शिक्षकले बिद्यार्थी कुटपिट गरेको गुनासो रहेको छ । 
माओवादी केन्द्रको कार्यविभाजनमा जनार्दन शर्माको लिखित असहमति

माओवादी केन्द्रको कार्यविभाजनमा जनार्दन शर्माको लिखित असहमति

नेकपा (माओवादी केन्द्र) ले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गर्नुभएको छ ।
बाल विवाह राेक्न विवाहको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य

बाल विवाह राेक्न विवाहको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य

आठविसकोट नगरपालिका वडा नम्बर ३ ले विवाहको निमन्त्रणालाई बाल विवाह, मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि प्रयोग गर्ने जनाएको छ ।  
चौरजहारीका १२२ भूमिहिनलाई जग्गाको निस्सा वितरण

चौरजहारीका १२२ भूमिहिनलाई जग्गाको निस्सा वितरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेका भूमिहिनहरुलाई जग्गाको निस्सा वितरण गर्न थालिएको छ ।
भूकम्पले क्षतिग्रष्त घेत्मा स्वास्थ्य चौकीमा अस्थायी स्वास्थ्य संरचना निर्माण

भूकम्पले क्षतिग्रष्त घेत्मा स्वास्थ्य चौकीमा अस्थायी स्वास्थ्य संरचना निर्माण

भूकम्पबाट क्षतिग्रष्त भएको आठविसकोट नगरपालिका १४ को घेत्मा स्वास्थ्य चौकीमा अस्थायी स्वास्थ्य संरचना निर्माण भएको छ ।