एकल महिलाहरुलाई बेमौसमी तरकारी खेतीका लागि तालिम
रुकुम पश्चिममा एकल महिलाहरुलाई लक्षित गरेर बेमौसमी तरकारी खेतीका लागि तालिम सञ्चालन गरिएको छ । बुधबार, असार ५, २०८१
बिहे गरेको ६ महिनामै ब्लड क्यान्सर, आर्थिक अभावले उपचारमा समस्या
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर -८ सोतिखोला निवासी २३ वर्षिय प्रकाश टमटालाई ब्लड क्यान्सर भएको छ । बुधबार, असार ५, २०८१
स्यालाखदीका बोहरा अवैध काठ बेचेको आरोपमा पक्राउ
रुकुम पश्चिममा सञ्चालित एक काष्ठ उद्योगबाट अवैध काठ बिक्रि वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बुधबार, असार ५, २०८१
मुसिकोटको सहिद मैदानमा भूमे नाचको रौनक (फोटो फिचर)
मगर समुदायको सबैभन्दा ठुलो चाड भूमे नाच अर्थात बलपुजा रुकुम पश्चिमको मुसीकोट नगरपालिका -१ खलंगास्थित सहिद मैदानमा पनि उत्लासपूर्ण रुपमा मनाईएको पाईन्छ । बुधबार, असार ५, २०८१
रुकुमका १७ वर्षिय नविनलाई ब्लड क्यान्सर, सहयोगको लागि अपिल
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ११ का १७ वर्षिय नविन खड्कालाई ब्लड क्यान्सर भएको छ । मंगलबार, असार ४, २०८१
बिद्यार्थी बेहोस हुन थालेपछि आठविसकोटका विद्यालय बन्द
रुकुम पश्चिमको आठविसकोट नगरपालिका भित्रका विद्यालयहरु बन्द गरिएको छ । मंगलबार, असार ४, २०८१
आठविसकोटका २१ विद्यालयलाई डेस्क बेन्च हस्तान्तरण
रुकुम पश्चिमको आठविसकोट नगरपालिका भित्रका २१ विद्यालयहरुलाई डेस्क र बेन्च हस्तान्तरण गरिएको छ । मंगलबार, असार ४, २०८१
नलगाडका एक बालक भेरी नदिमा बेपत्ता
जाजरकोटमा एक बालकको भेरी नदिमा बगेर बेपत्ता भएका छन् । मंगलबार, असार ४, २०८१
जोखिमपूर्ण भवनमा डराई–डराई पढाई
रुकुम पश्चिममा जोखिमपूर्ण अवस्थामा रहेका विद्यालय भवनमा राखेर बालबालिकाको पठनपाठन हुने गरेको छ । मंगलबार, असार ४, २०८१
भारतमा भएकाे गाडि दुर्घटनामा चौरजहारीका गिरीको मृत्यु
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर २ का ४८ वर्षिय पुरन कुमार गिरीको भारतमा भएको गाडि दुर्घटनामा परेर मृत्यु भएको छ । आइतबार, असार २, २०८१
रोजगारीको लागि भारत गएका एक रुकुमेलीको मृत्यु
रोजगारीको सिलसिलामा भारत गएका एक रुकुमेली युवाको मृत्यु भएको छ । आइतबार, असार २, २०८१
