रुकुमका उत्कृष्ट किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान
कृषि विकास कार्यालय रुकुम पश्चिमले उत्कृष्ट कृषक तथा समुहलाई पुरस्कार सहित सम्मान गरेको छ । शनिबार, असार १५, २०८१
धान दिवसको अवसरमा हिलोमा रस्साकस्सी र दौड
दिवसको अवसरमा हिलोमै जनप्रतिनिधि, कर्मचारी, किसान बिचमा रस्साकस्सी प्रतियोगिता सम्पन्न गरिएको छ । शनिबार, असार १५, २०८१
मर्मस्पर्शी लोकगीत ‘आमा तिम्रै कोखमा’ बजारमा (भिडियोसहित)
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ भलाचौर घरभई हाल अमेरिकामा रहनुभएका नविन प्रकाश ओलीको परिकल्पना तथा उहाँको स्वर्गीय आमाको सम्झनामा तयार पारिएको ‘आमा तिम्रै कोखमा’ बोलको मर्मस्पर्शी लोकगीत तिलक परियार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । शनिबार, असार १५, २०८१
अपाङगता भएका व्यक्तिहरुको अधिकारको लागि एकजुट हुन आवश्यक
रुकुम पश्चिममा अपाङगता भएका व्यक्तिहरुको अधिकारको लागि बनाईएका नीति नियमहरु कार्यान्वयनका लागि प्रतिबद्धता जनाईएको छ । शुक्रबार, असार १४, २०८१
वन क्षेत्रमा बनाईएका खेलमैदानका संरचना हटाएर वृक्षारोपण
रुकुम पश्चिममा वन क्षेत्र अतिक्रमण गरेर बनाईएका खेल मैदानका संरचनाहरु हटाईएको छ । शुक्रबार, असार १४, २०८१
कविता : स्यार्पुको रङ्ग
त्यो दिन देखि पानी मात्र होईन मैले रगत र आँशु बोकिरहेको छु त्यो रगत र आँशुलाई स्यार्पु खोलाले बगाउन मानेकै छैन शुक्रबार, असार १४, २०८१
पशुपति माविमा वृक्षारोपण
अखिल क्रान्तिकारी मावि मूल इकाई समितिले मुसीकोट नगरपालिका -२ रातामाटामा रहेको पशुपती माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार, असार १४, २०८१
रुकुममा पहिलो पटक अनलाईन मार्फत बसको टिकट लिने व्यवस्था
रुकुम पश्चिम र रुकुम पूर्वमा अनलाईन मार्फत बसको टिकट दिन सकिने व्यवस्था गरिएको छ । शुक्रबार, असार १४, २०८१
पहिरो हटाएपछि मध्यपहाडिको रुकुमखण्डमा यातायात सुचारु
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माका अनुसार पहिरो हटाएपछि अहिले उक्त खण्डमा यातायात सुचारु भएको छ । शुक्रबार, असार १४, २०८१


