नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
भूकम्पपछि बनाएको अस्थायी सिकाइ केन्द्र पहिरोले भत्कायो, गाउँ नै जोखिममा

भूकम्पपछि बनाएको अस्थायी सिकाइ केन्द्र पहिरोले भत्कायो, गाउँ नै जोखिममा

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१४ माझगाउँ ज्यामिरकोटमा रहेको बालहित आधारभूत विद्यालयमा बनाईएको अस्थायी सिकाइ केन्द्र पहिरोले भत्काएको छ । 
थप तीन दिन मनसुन सक्रिय, रुकुम पश्चिमसहित ३० जिल्ला ‘रेड जोन’मा

थप तीन दिन मनसुन सक्रिय, रुकुम पश्चिमसहित ३० जिल्ला ‘रेड जोन’मा

जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ ।
रुकुम पश्चिममा तीन दिनमा २६ जना फरार प्रतिवादी पक्राउ

रुकुम पश्चिममा तीन दिनमा २६ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन दिनमा २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । 
बाँके गाउँका भूकम्प पीडितका अस्थायी टहरा नै पहिरोको जोखिममा

बाँके गाउँका भूकम्प पीडितका अस्थायी टहरा नै पहिरोको जोखिममा

रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१४ को बाँकेडाँडा गाउँमा बनाईएका भूकम्प पीडितका अस्थायी टहरा पहिरोको जोखिममा रहेका छन् । 
मुसिकोटका जेष्ठ नागरिकहरु एकजुट

मुसिकोटका जेष्ठ नागरिकहरु एकजुट

रुकुम पश्चिमकाे मुसिकोट नगरपालिकाका जेष्ठ नागरिकहरु एकजुट भएका छन् ।
एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।
काँशपोखरीमा एक लाख दश हजारको अक्षयकोष 

काँशपोखरीमा एक लाख दश हजारको अक्षयकोष 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१२ स्थित जनकल्याण माध्यमिक विद्यालय काँशपोखरीमा अक्षषकोष स्थापना गरिएको छ । 
सीप, संस्कार र प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिदै न्यू मुनलाईट

सीप, संस्कार र प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिदै न्यू मुनलाईट

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५ मा रहको न्यू मुल लाईट सेकेन्डरी बोर्डिङ स्कुलले सीप, संस्कार र प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिएको जनाएको छ । 
आठविसकोटमा जल उत्पन्न प्रकोप सम्बन्धी सचेतना कार्यक्रम

आठविसकोटमा जल उत्पन्न प्रकोप सम्बन्धी सचेतना कार्यक्रम

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जल उत्पन्न प्रकोप सम्बन्धी सचेतना तथा अनुशिक्षण कार्यक्रम सञ्चालन भएको छ । 
डोल्पाबाट छुटेको यात्रुबहाक बस छलगाड खोलामा फस्यो, ३४ यात्रुको सकुशल उद्धार        

डोल्पाबाट छुटेको यात्रुबहाक बस छलगाड खोलामा फस्यो, ३४ यात्रुको सकुशल उद्धार        

डोल्पाको सदरमुकाम दुनैबाट नेपालगञ्जका लागि छुटेको रात्री बस मङगलबार छलगाड खोलामा आएको बाढीमा फसेको छ ।
७९ रोपनी क्षेत्रफलमा लगाईएको अफिम नष्ट, करिब दुई हजार सवारी साधन कारबाहिमा

७९ रोपनी क्षेत्रफलमा लगाईएको अफिम नष्ट, करिब दुई हजार सवारी साधन कारबाहिमा

जिल्लाका विभिन्न स्थानमा ७९ रोपनी क्षेत्रफलमा लगाईएको अवैध अफिम खेती नष्ट गर्नुका साथै ३९ जना फरार प्रतिवादीहरु पक्राउ गरिएकाे छ ।
रुकुम पश्चिममा तीन महिनामा ३९ फरार प्रतिवादी पक्राउ

रुकुम पश्चिममा तीन महिनामा ३९ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो तीन महिनामा ३९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।