नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रुकुमकी दिपशिखा मिस युनिभर्सल नेपालको शीर्ष ६ स्थानमा, भोट गर्न अपिल

रुकुमकी दिपशिखा मिस युनिभर्सल नेपालको शीर्ष ६ स्थानमा, भोट गर्न अपिल

रुकुम पश्चिमकी दिपशिखा देवकोटा मिस एन्ड मिसेस् युनिभर्सल नेपाल सिजन ४ को उत्कृष्ट ६ मा पुग्न सफल हुनुभएको छ ।
पत्रकार महासंघका कार्यवाहक अध्यक्षद्वारा राजीनामा, निर्वाचन अनिश्चितकालका लागि स्थगित

पत्रकार महासंघका कार्यवाहक अध्यक्षद्वारा राजीनामा, निर्वाचन अनिश्चितकालका लागि स्थगित

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिनुभएको छ ।
नेवि संघको रुकुम पश्चिम–काठमाडौं सम्पर्क समिति बिस्तार

नेवि संघको रुकुम पश्चिम–काठमाडौं सम्पर्क समिति बिस्तार

नेपाल विद्यार्थी संघको रुकुम पश्चिम - काठमाडौं सम्पर्क समितिमा पदाधिकारी र सदस्यहरु मनोनित गरेर समिति बिस्तार गरिएको छ ।  
संविधान दिवसको अवसरमा घनश्याम सम्मानित

संविधान दिवसको अवसरमा घनश्याम सम्मानित

बाँफिकोेट गाउँपालिका -५ वडगाउँ निवासी घनश्याम विश्वकर्मालाई संविधान दिवसको अवसरमा सम्मान गरिएको छ । 
दिवसको अवसरमा बाँफिकोटमा सरसफाई 

दिवसको अवसरमा बाँफिकोटमा सरसफाई 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अगुवाईमा सरसफाई कार्यक्रम गरिएको छ । 
मुसिकोटमा संविधान संशोधन र कार्यान्वयनको माग

मुसिकोटमा संविधान संशोधन र कार्यान्वयनको माग

रुकुम पश्चिमका विभिन्न राजनीतिक दलका प्रमुखहरुले समयानुकुल संविधान संशोधन र प्रभावकारी कार्यान्वयनको माग गरेका छन् ।
संविधान दिवसको अवसरमा चौरजहारीमा प्रभातफेरी र फलफूल वितरण

संविधान दिवसको अवसरमा चौरजहारीमा प्रभातफेरी र फलफूल वितरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकले १० औ संविधान दिवस तथा राष्ट्रिय  दिवसको अवसरमा बृहत प्रभातफेरी र फलफूल वितरण कार्यक्रम गरेको छ । 
आजदेखि सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज बुधवार देखि विधिवत् आरम्भ भएको छ ।
मुसिकोटमा दोस्रो ‘जनक–सुदन’ स्मृति कपको उद्घाटन, भोलीदेखी प्रतिश्पर्धा सुरु 

मुसिकोटमा दोस्रो ‘जनक–सुदन’ स्मृति कपको उद्घाटन, भोलीदेखी प्रतिश्पर्धा सुरु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ बराहाटाकुरामा दोस्रो ‘जनक–सुदन’ स्मृति कप २०८१ उद्घाटन भएको छ ।
राष्ट्रिय र पार्टीको झण्डा ओढाएर पुथाको उपाध्यक्ष बुढाप्रति अन्तिम श्रद्धाञ्जली

राष्ट्रिय र पार्टीको झण्डा ओढाएर पुथाको उपाध्यक्ष बुढाप्रति अन्तिम श्रद्धाञ्जली

रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
मुसिकोट ९ को काउलेखोलामा निस्वस्त्र अवस्थामा एक पुरुषको शव फेला

मुसिकोट ९ को काउलेखोलामा निस्वस्त्र अवस्थामा एक पुरुषको शव फेला

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -९ स्थित काउले खोलामा एक पुरुषको शव फेला परेको छ ।
रुकुम पश्चिममा बलात्कार मुद्धामा फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

रुकुम पश्चिममा बलात्कार मुद्धामा फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

रुकुम पश्चिममा बलात्कार मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।