भूकम्प प्रभावितलाई पहिलो किस्ताकै रकम पुगेन, दोश्रो किस्ताको लागि आएको ४० करोड थन्कियो
रुकुम पश्चिमका जनप्रतिनिधिहरुले भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माणको अनुदान रकम तत्कालै उपलब्ध गराईनुपर्ने बताउनुभएको छ । शुक्रबार, जेठ ११, २०८१
‘सानीभेरीमा बाढी आएपछि जब दुई घरसहित सात व्यक्ति डुबानमा परे ...’ (कृत्रिम अभ्यास)
बाढी तथा डुबानमा परेकाहरुको कसरी उद्धार गरिन्छ भन्ने बिषयमा कृत्रिम अभ्यास गरिएको छ । शुक्रबार, जेठ ११, २०८१
निर्माणाधिन नहर भत्काएर सडक, ३० हेक्टर खेतियोग्य जमिन बाँझै रहने चिन्ता
रुकुम पश्चिममा निर्माणाधिन एक सिंचाई आयोजनाको नहर भत्काएर सडक बनाउन थालिएको छ । शुक्रबार, जेठ ११, २०८१
जनकल्याण माविकाे बार्षिकोत्सवको अवसरमा आईसिटी ल्याब र विज्ञान प्रयोगशाला स्थापना
बार्षिक उत्सवको अवसरमा विद्यालयमा २० वटा कम्प्युटरसहितको सुविधा सम्पन्न सूचना सञ्चार प्रविधि (आईसिटी) ल्याब र विज्ञान प्रयोगशाला उद्घाटन गरिएको छ । बिहीबार, जेठ १०, २०८१
शितलपोखरीमा ८१ सवारी साधनमा छड्के जाँच, १८ वटा कारबाहिमा
मध्यपहाडि राजमार्ग र राप्ती राजमार्गमाको रुकुम खण्डमा गुड्ने सवारी साधनहरुमा छड्के जाँच गरिएको छ । बिहीबार, जेठ १०, २०८१
भेरी करिडोर अन्तर्गत तत्लुबगरको बेलिब्रिज औपचारिक रुपमा उद्घाटन
भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –४ छरेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ जोड्ने भेरीनदी माथि बनेको तल्लुबगरको ‘बेलिब्रिज’ औपचारिक रुपमा उद्घाटन भएको छ । बुधबार, जेठ ९, २०८१
जन्मदिन मनाउने खर्चले १०५ बिद्यार्थीलाई शैक्षिक सामाग्री
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -३ निवासी देव बहादुर ओलीले आफ्नो जन्मदिनको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । बुधबार, जेठ ९, २०८१
बनेनन् घर, खेतमा भयो बास
भूकम्प गएको करिब सात महिना बित्नै लाग्दा पनि सरकारले अस्थायी आवासका लागि दोस्रो किस्ता रकम नदिएपछि स्थानीयलाई आवास निर्माणमा लागेको ऋणसँगै बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । बुधबार, जेठ ९, २०८१
सोलाबाङमा नगर अस्पताल भवन निर्माण हुँदै
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलबाङमा मुसिकोट नगर अस्पतालको भवन निर्माण सुरु भएको छ । मंगलबार, जेठ ८, २०८१
जातीय विभेद बिरुद्ध सन्देश दिन सर्वोच्च शिखरमा
मैले संसारको छानोको रूपमा रहेको सर्वोच्च शिखर सगरमाथा मिति २०८१ जेष्ठ ६ गते विहान ५:५७ बजे सफल आरोहण गरेको कुरा खुशिका साथ शेयर गर्न चाहन्छु । मंगलबार, जेठ ८, २०८१

