शेर प्रसाद ढकाल
हामी सोच्छौं, ‘म एउटाले राम्रो काम नगरेर के हुन्छ र, अरूले त गरिहाल्छन् !’ तर व्यवहारमा कसैले पनि राम्रो काम नगर्न सक्छन् । मंगलबार, भदौ ४, २०८१
नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना, १२ यात्रु घाइते
बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । सोमबार, भदौ ३, २०८१
अत्याधिक रक्तश्राव भएकी सुत्केरी र नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार
रुकुम पश्चिमबाट अत्याधिक रक्तश्राव भएकी सुत्केरी र नवजात शिशुलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार, भदौ ३, २०८१
त्रिवेणीमा एक पुरुषको हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -४ दम्दुका एक पुरुषको हत्या आरोपमा सोहि गाउँका एक दम्पती पक्राउ परेका छन् । सोमबार, भदौ ३, २०८१
बिरामी भेट्न हिंडेका शशिरामको बाँदरपानीको ठुला भिरबाट लडेर मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -२ बाँदरपानी गाउँमा रहेको ठुला भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सोमबार, भदौ ३, २०८१
त्रिवेणीको खुम्चेरीमा सुतेको कोठामा एक पुरुष मृत फेला, हत्याको आशंका
रुकुम पश्चिममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार, भदौ ३, २०८१
अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु
जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । सोमबार, भदौ ३, २०८१
कर्णालीमा भदौ ३ र ४ गते सार्वजनिक बिदा
कर्णाली प्रदेशभर भदौ ३ र ४ गते सार्वजनिक बिदा हुने भएको छ । आइतबार, भदौ २, २०८१
आठबिसकोटमा किसान आफैले मर्मत गरे सिंचाई नहर
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ मा रहेको घट्टाखेत राडिज्यूला सिंचाई आयोजना सञ्चालनमा आएको छ । आइतबार, भदौ २, २०८१
नरेन्द्र केसी
समाचार शीर्षक बिकाउने नाममा धार्मिक समवेदनशीलतामाथि आच आउने शब्द प्रयोग नगरौं । आइतबार, भदौ २, २०८१
ठाउँ-ठाउँमा गएको पहिरोले मध्यपहाडी राजमार्गको रुकुम पश्चिमखण्ड अवरुद्ध
लगातारको बर्षाको कारण गएको पहिरोले मध्यपहाडी राजमार्गको रुकुम पश्चिम खण्ड आईतबार बिहानै देखि अवरुद्ध भएको छ । आइतबार, भदौ २, २०८१
प्रचण्ड र जनार्दनबिच एउटै कार्यक्रममा सवाल जवाफ
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका उपमहासचिव जनार्दन शर्माबिच पार्टी विभाजनका विषयमा सवाल जवाफ भएको छ । आइतबार, भदौ २, २०८१