नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
कर्णालीमा चालु आवमै ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

कर्णालीमा चालु आवमै ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

रुकुम पश्चिममा दुई, जाजरकोटमा दुईवटा बेलिब्रिज, सुर्खेतमा दुई मोटरेबल पुल, दैलेखमा दुई, मुगुमा दुईवटा मोटरेबल पुल निर्माण गर्न स्रोत निश्चित गरिएको मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले जानकारी दिए ।
चौरजहारी अस्पतालमा बालबालिकाको निःशुल्क उपचार

चौरजहारी अस्पतालमा बालबालिकाको निःशुल्क उपचार

रुकुम पश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाहरुको उपचार निःशुल्क हुने गरेको छ ।
त्रिवेणीका किसानलाई बाख्रापालनका लागि तालिम र बाख्रा वितरण

त्रिवेणीका किसानलाई बाख्रापालनका लागि तालिम र बाख्रा वितरण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका २० जना किसानलाई बाख्रा वितरण गरिएको छ । 
एकिकृत समाजवादी रुकुम पश्चिमको जिल्ला अधिवेशन फागुनमा, तयारीका लागि नौ समिति गठन

एकिकृत समाजवादी रुकुम पश्चिमको जिल्ला अधिवेशन फागुनमा, तयारीका लागि नौ समिति गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशन आगामी फागुन महिनामा हुने भएको छ ।
जाजरकोट प्रशासनलाई भूकम्प प्रतिरोधी नमुना भवन हस्तान्तरण

जाजरकोट प्रशासनलाई भूकम्प प्रतिरोधी नमुना भवन हस्तान्तरण

जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई भूकम्प प्रतिरोधि नमूना भवन हस्तान्तरण गरिएको छ । 
सिमेन्टको मुल्यबृद्धि हुँदा भूकम्प प्रभावित थप मारमा 

सिमेन्टको मुल्यबृद्धि हुँदा भूकम्प प्रभावित थप मारमा 

घर निर्माणको बेला सिमेन्टको मूल्यबृद्धि भएपछि यहाँका भूकम्प प्रभावितहरु थप मारमा परेका छन् । 
बाँफिकोटमा रुखबाट लडेर महिलाको मृत्यु

बाँफिकोटमा रुखबाट लडेर महिलाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । 
भारतमा रेल दुर्घटना, १२ जनाको मृत्यु

भारतमा रेल दुर्घटना, १२ जनाको मृत्यु

भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार साँझ एक भयावह रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
कर्णालीका रिक्त संसदीय समितिमा सहमति, एकल उम्मेदवारी दर्ता

कर्णालीका रिक्त संसदीय समितिमा सहमति, एकल उम्मेदवारी दर्ता

कर्णाली प्रदेशमा लामाे समयदेखि रिक्त रहेका तीन वटा संसदीय समितिको नेतृत्वका लागि राजनीतिक दलहरूबिच सहमति भएकाे छ ।
नलगाडमा १४ खानेपानी आयोजना र एक हजार शौचालय निर्माण

नलगाडमा १४ खानेपानी आयोजना र एक हजार शौचालय निर्माण

विपद् प्रभावित समुदाय र विद्यालयमा थप जोखिम हुन नदिन खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धि कार्यक्रम सञ्चालन गरेर प्रभावितहरुलाई सेवा प्रदान गरिएको हो ।
भूकम्प प्रभावित क्षेत्रमा आईओएमको योगदानको चर्चा

भूकम्प प्रभावित क्षेत्रमा आईओएमको योगदानको चर्चा

गत वर्ष जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि रुकुम पश्चिम र जाजरकोटमा विभिन्न गतिविधिहरु सञ्चालन गरेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) ले हरित प्रविधिमा आधारित दिगो विकास र सचेतनाको क्षेत्रमा महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको छ । 
रुकुममा पाँच विधामा ब्याडमिन्टन प्रतिस्पर्धा हुँदै

रुकुममा पाँच विधामा ब्याडमिन्टन प्रतिस्पर्धा हुँदै

ब्याडमिन्टन खेलको विकास र खेलमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन तथा व्यवसायमा टेवा पुर्याउन रुकुम पश्चिममा तेस्रो संस्करणको ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । 
एनबी लम्साल

एनबी लम्साल