तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार
तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । शुक्रबार, भदौ ७, २०८१
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा त्रिवेणी गाउँपालिका अब्बल
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष ०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (LISA) को गुणस्तर परीक्षण सहितको अन्तिम नतिजा सार्वजनिक गरेको छ । शुक्रबार, भदौ ७, २०८१
४ शर्तसहित टिकटक खुला गर्ने सरकारको निर्णय
सरकारले शर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको छ। बिहीबार, भदौ ६, २०८१
मग्मामा सञ्चालित उच्च प्रविधियुक्त नर्सरी पहिरोले क्षतिग्रष्त
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –६ मग्मामा रहेको उच्च प्रविधियुक्त हाईटेक नर्सरी पहिरोको कारण क्षतिग्रष्त भएको छ । बिहीबार, भदौ ६, २०८१
बाँफिकोटका एक बालक चार दिनदेखी बेपत्ता
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -४ का एक बालक चार दिनदेखी बेपत्ता भएका छन् । बिहीबार, भदौ ६, २०८१
भैँसीले हान्दा बाघ ठहरै, भैँसी घाईते
मकवानपुरको मनहरिमा बिहीबार बिहान गोठमा बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार, भदौ ६, २०८१
बाँफिकोटमा भूकम्पले चर्किएको घर भत्किदा २२ बाख्राको मृत्यु
अविरल बर्षाको कारण रुकुम पश्चिमको बाँफिकोटमा पहिरोले एक घर भत्किएको छ । बिहीबार, भदौ ६, २०८१
डा.मौमिता र विपदबाट ज्यान गुमाएहरुको सम्झनामा कालिकाथानमा दिप प्रज्वलन
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित कालिकाथानमा दिप प्रज्वलन गरिएको छ । बुधबार, भदौ ५, २०८१
बिमैचाका सुन्तलामा कालोपोतो र दाना झर्ने समस्या
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर २ बिमैचामा व्यवसायीक रुपमा गरिएको सुन्तलाका बोटमा कालोपोतो र बोटबाट दाना झर्ने समस्या देखा परेको छ । बुधबार, भदौ ५, २०८१
डिभिजन वन कार्यालय रुकुमका प्रमुख परियार प्रदेश निजामती पुरस्कारबाट पुरस्कृत
डिभिजन वन कार्यालय रुकुम पश्चिमका वरिष्ठ डिभिजन वन अधिकृत शेर बहादुर परियार पुरस्कृत हुनुभएको छ । मंगलबार, भदौ ४, २०८१
गोतमकोटमा फलेका स्याउ बिक्रिको लागि बजार अभाव
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –५ गोतामकोटमा उत्पादन भएका स्याउ बिक्रिको लागि बजारको समस्या रहेको छ । मंगलबार, भदौ ४, २०८१
कर्णालीमा १११ कर्मचारीको सरुवा (विवरणसहित)
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतले एकै पटक १११ जना कर्मचारीको सरुवा गरेको छ । मंगलबार, भदौ ४, २०८१