सरस्वती आधारभूत विद्यालयको अभिभावक भेला
रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ मा रहेको सरस्वती आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न भएको हो । बु २०७९ पुस २१
जोखिममा रहेका र विपन्न बालबालिकालाई सहयोग प्रदान
जिल्लाको सानीभेरी गाउँपालिकाले जोखिममा रहेका एवम् विपन्न अवस्थाका बालबालिकालाई सहयोग प्रदान गरेको छ । २०७९ पुस १९
सानीभेरीका दुई विद्यालयमा अनुगमन
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले दुई विद्यालयहरुको अनुगमन गरेको छ । २०७९ पुस १८
सानीभेरीमा सम्पन्न कृषि मेलामा किसानको उत्साहपूर्ण सहभागिता
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । २०७९ पुस १६
चौरजहारी १२ मा एनसेलको टावर सुचारु
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा निर्माण भएको एनसेलको टावर सुचारु भएको छ । २०७९ पुस १६
सानीभेरी ८ का ज्येष्ठ नागरिकलाई सिरक वितरण
सानीभेरी गाउँपालिका वडा नम्बर ८ ले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ । २०७९ पुस ४
भैलो खेलेर जम्मा भएको रकम सामाजिक कार्यमा लगानी
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १४ तिमीलेका युवाहरुले देउसी भैलो खेलेर जम्मा गरेको रकम सामाजिक कार्यमा लगानी गरेका छन । २०७९ मंसिर २९
दीपज्योतीमा सामाजिक परिक्षण सम्पन्न
रुकुम पश्चिमको सानीभेरी गाँउपालिका वडा नं ११ मा रहेको एक विद्यालयले शैक्षिक अन्तरक्रिया तथा सामाजिक परीक्षण कार्यक्रम गरेको छ । २०७९ मंसिर २८
सानीभेरीमा छड्के अनुगमन तिव्र, विद्यालयको तथ्यांक र विद्यार्थी संख्यामा फरक
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले विद्यालयहरुको छड्के अनुगमनलाई तिव्रता दिएको छ । २०७९ मंसिर २७


