रुकुम पूर्वमा एमाले अधिवेशन सुरु भएको ३ दिनसम्म पनि पदाधिकारी टुङ्गो लागेन
नेकपा एमाले रुकुम पूर्वले अधिवेशन सुरु भएको तीन दिनसम्म पनि पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन । २०७८ फागुन २९
सिस्नेमा चैत्र १० बाट राष्ट्रपति रनिङ शिल्ड हुने
सिस्ने गाउँपालिकामा आइतबार बसेको प्रधानाध्यापकहरुको बैठकले चैत्र १० गतेदेखि १२ गतेसम्म शिल्ड सञ्चालन गर्ने निर्णय गरेको हो । २०७८ फागुन २९
रुकुम पूर्वमा भेटिएका सकेट बम नेपाली सेनाको नेतृत्वमा डिस्पोज
सकेट बम विगतको जनयुद्धको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाएर राखेको हुन सक्ने वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । २०७८ फागुन २७
सिस्नेमा बैशाखी र सेतो छडि हस्तान्तरण
गाउँपालिका भित्रका १६ जना अपांगता भएका व्यक्तिहरुको लागि सहायक सामाग्रीहरु उपलब्ध गराईएको हो । २०७८ फागुन २७
द्वन्द्वकालको ‘माओवादी सेल्टर’मा दर्जन बढी सकेट बम भेटिए
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर २ मा एक दर्जन बढी सकेट बम फेला परेका छन् । वडा नम्वर २ प्वाङको बुर्केसल्ला भन्ने स्थानमा कालो प्लास्टिकको ड्रमभित्र लुकाइँ राखेको अवस्थामा दर्जन बढी सकेट बम फेला परेका हुन् । २०७८ फागुन २७
चुनबाङको एक घरमा आगलागी, तीन लाख बराबरको क्षती
जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा एक घरमा आगलागी भएको छ । २०७८ फागुन २५
रुकुम पूर्वमा बिभिन्न कार्यक्रमका साथ अन्तराष्ट्रिय महिला दिवस मनाइयो
जिल्लाको सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिका र यहाँका वडाहरुमा बिभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । २०७८ फागुन २४
लैंगिक समानता नबुझ्दा 'विभेद बढ्यो'
लैंगिक समानताका लागि हरेक बर्ष विभिन्न नारासहित दिवसहरु मनाईए पनि खासै उपलब्धिमूलक नभएकाले आम नागरिकले बुझ्ने गरि समुदाय स्तरमा सचेतना फैलाउन जरुरी रहेको सहभागिले बताएका छन् । २०७८ फागुन २३



