रुकुम पूर्वमा ३३ हजार ५१८ मतदाता, ३५ मतदानस्थल र ४९ मतदान केन्द्र रहने
रुकमु पूर्वमा ३३ हजार ५१८ जना मतदाता रहेको विवरण सार्वजनिक गरेको छ । जसमध्ये १६ हजार ८९४ पुरुष र १६ हजार ६२४ जना महिला रहेका छन् । २०७८ चैत १४
सिस्नेको राष्ट्रपति रनिङ शिल्ड रुक्मिणीको हातमा
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले सञ्चालन गरेको पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा रुक्मिणी माविले प्रथम स्थान हासिल गरेको छ । २०७८ चैत १२
सिस्नेमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड
जिल्लाको सिस्ने गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । बिहिबार पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सदस्य कमला रोकाले एक कार्यक्रमका बिच सिस्ने गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्नुभएको छ । २०७८ चैत १०
गर्भवती महिलालाई पहिलोपटक भिडियो एक्सरे सेवा
जिल्लाकाे सिस्ने गाउँपालिकाका गर्भवति महिलाहरुले पहिलो पटक अल्ट्रा साउण्ड (भिडियो एक्सरे) सेवा पाएका छन् । २०७८ चैत १०
रुक्मिणी माविमा यौनिकता सम्वन्धि अन्तरक्रिया
रुकुम पुर्वमा बृहत्तर यौनिकता शिक्षा तथा किशोरकिशोरी मैत्री सुचना कक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०७८ चैत ८






