यसबर्ष कमलको जरा ननिकाल्न माग
रुकुमकोटमा रहेको कमल दहबाट कमलका जरा निकाल्न सिस्ने गाउँपालिकाले टेन्डर आह्वान गरेको बेला कमलको जरा ननिकाल्न माग गरिएको छ । २०७८ माघ २४
छिप्रीदहमा ढल निकासको लागि १ करोड ३७ लाख बजेट थप
अबको एक हप्ताभित्र छिप्रीदह - सेराखेत ढल निकासको काम सुरु गर्ने सिस्ने गाउँपालिकाले जनाएको छ । २०७८ माघ २३
रुकुम पूर्वमा हिमपातपछि सर्वसाधारणलाई घर बाहिर निस्कन मुश्किल
हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण सर्वसाधारणको जनजिवन प्रभावित बनेको छ । २०७८ माघ २१
सहिदहरुकै कारण संघीयता आएको हो : प्रदेश सभामुख घर्ति
लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तिले सहिदहरुकै कारण मुलुकमा संघीयता आएको बताउनुभएको छ । २०७८ माघ १६
जेष्ठ नागरिकले फाईवरको सिरक पाए -स्वास्थ्य जँचाए, वडा सरकारले अनुभव सुन्ने मौका पायो
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको २ नम्वर वडाले जनतालाई घर नजिकको सरकारको अनुभूति दिलाउने उत्कृष्ठ कार्य गर्दै आईरहेको छ । २०७८ माघ ६
रुकुम पूर्व सिस्ने गाउँपालिकाको ११ औ गाउँसभा सम्पन्न, चार वटा विधेयक पारित
सिस्ने गाउँपालिकाको ११ औ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय सिस्ने ५ मा सञ्चालन भएको गाउँसभाले ४ वटा विधेयक र अन्य केहि महत्वपूर्ण निर्णयहरुलाई पारित गरेको छ । २०७८ पुस २८
रुकुमपूर्व अस्पतालबाट स्वास्थ्य बिमा सेवासँगै रेबिज भ्याक्सिन र सुरक्षित गर्भपतन सेवा सुरु
रुकुमपूर्व अस्पतालबाट स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिज विरुद्धको भ्याक्सिन सेवा प्रवासुरु भएको छ । २०७८ पुस २९
क्याङ्सी खोलाको झोलुङ्गे पुलबाट मान्छे खस्ने डर
जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ स्थित क्याङ्सी खोलाको झोलुङ्गे पुल भत्किएर जिर्ण बनेको बर्ष सात महिना भयो । सर्वसाधारणहरु त्यहि पुलबाट जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् । तर, सरोकारवालालाई निकाय पुल मर्मतको लागि वास्तै छैन । २०७८ पुस २५
मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा सवारी सञ्चालनमा रोक
रुकुम पूर्व र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातको कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । २०७८ पुस २५

