नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
काँग्रेस र एमालेको गठबन्धन बिरुद्ध सिस्नेमा लड्न कृष्ण र आस्था सिफारिस

काँग्रेस र एमालेको गठबन्धन बिरुद्ध सिस्नेमा लड्न कृष्ण र आस्था सिफारिस

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गरेको रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ ।
सिस्ने गाउँपालिकामा  काँग्रेसको मनोनयन दर्ता

सिस्ने गाउँपालिकामा काँग्रेसको मनोनयन दर्ता

वैशाख ३० मा हुने स्थानीय तह चुनावको लागि नेपाली कांग्रेसबाट अध्यक्ष पदको लागि दत्तबहादुर बस्नेतले मनोनयन दर्ता गराउनुभएको हो ।
वडा सदस्यको राजीनामा स्विकृत

वडा सदस्यको राजीनामा स्विकृत

आसन्न स्थानीय तहको चुनावमा पुनः उम्मेदवारी दिने भन्दै राजीनामा दिनुभएका यहाँका एक वडा सदस्यको राजीनामा स्विकृत भएको छ ।
रुकुम पूर्वमा एक हजार बढी विद्यार्थीले एसईई दिने

रुकुम पूर्वमा एक हजार बढी विद्यार्थीले एसईई दिने

आगामी शुक्रबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको लागि रुकुम पूर्वमा एक हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
कृषि गणनाको लागि तालिम सुरु

कृषि गणनाको लागि तालिम सुरु

रुकुम पुर्वमा ७ औ राष्ट्रिय कृषि गणनाको लागि सुपरिवेक्षक र गणकहरुको लागि तालिम सुरु गरिएको छ ।
रुकुमकोटमा आयोजित भलिबल प्रतियोगिता निसीखोलाको हातमा

रुकुमकोटमा आयोजित भलिबल प्रतियोगिता निसीखोलाको हातमा

कमलदह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रले सिस्ने गाउँपालिका ६ मा आयोजना गरेको खुल्ला वडा स्तरिय भलिबल प्रतियोगितामा बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ ले प्रथम स्थान हात पारेको छ ।
पुथाका ५ हजार ५९१ जना बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने

पुथाका ५ हजार ५९१ जना बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका ५ हजार ५९१ जना बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाईने भएको छ ।