गाउँपालिका अध्यक्षमा बुवा र वडा अध्यक्षमा छोराको उम्मेदवारी दर्ता
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पूर्वमा सहोदर बाबुछोराले एउटै पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । २०७९ वैशाख १२
सिस्ने गाउँपालिकामा माओवादीद्धारा उम्मेदवारी दर्ता
गाउँपालिका अध्यक्षमा लागि कृष्ण रेग्मी र उपाध्यक्षमा आस्था बिकले उम्मेदवारी दर्ता गराउनुभएको हो । २०७९ वैशाख १२
सिस्नेको अध्यक्षमा सुधिर बिक्रम शाहद्वारा उम्मेदवारी दर्ता
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुकुमकोटमा राप्रपा रुकुम पूर्वका अध्यक्ष समेत रहनुभएका सुधिर बिक्रम शाहले गाउँपालिका अध्यक्षको लागि मनोनयन दर्ता गराउँनुभएको हो । २०७९ वैशाख १२
काँग्रेस र एमालेको गठबन्धन बिरुद्ध सिस्नेमा लड्न कृष्ण र आस्था सिफारिस
बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गरेको रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ । २०७९ वैशाख १२
सिस्ने गाउँपालिकामा काँग्रेसको मनोनयन दर्ता
वैशाख ३० मा हुने स्थानीय तह चुनावको लागि नेपाली कांग्रेसबाट अध्यक्ष पदको लागि दत्तबहादुर बस्नेतले मनोनयन दर्ता गराउनुभएको हो । २०७९ बैशाख ११
वडा सदस्यको राजीनामा स्विकृत
आसन्न स्थानीय तहको चुनावमा पुनः उम्मेदवारी दिने भन्दै राजीनामा दिनुभएका यहाँका एक वडा सदस्यको राजीनामा स्विकृत भएको छ । २०७९ वैशाख ७





