पुथा उत्तरगंगाकाे अध्यक्षमा घर्ति र उपाध्यक्षमा बुढा निर्वाचित
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले विजय प्राप्त गरेका छन् । २०७९ जेठ २
पुथाको १० वडामा मतगणना सम्पन्न, आठ वडामा माओवादी र एक वडामा काँग्रेस र एक वडामा एमाले विजयी
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ वडामा नेकपा माओवादी, एक वडामा नेपाली काँग्रेस र एक वडामा नेकपा एमालेले विजय हाँसिल गरेको छ । २०७९ जेठ १
सिस्ने ३ मा माओवादीका हेरामको प्यानल विजयी
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्र भारी मतले विजयी भएको छ । २०७९ जेठ १
रुकुमकोटमा किरियापुत्रीद्वारा मतदान
स्थानीय तह निर्वाचनको मतदानको दिन जिल्लाको सिस्ने गाउँपालिका ५ टाकुराका एकाघरका चार जना किरियापुत्रीले मतदान गर्नुभएको हो । २०७९ वैशाख ३०
रुकुम पूर्व : पेल्मामा मतदान सुरु हुन सकेन
जिल्लाको अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएपनि पुथाउत्तरगंगा गाउँपालिका २ नम्बर वडाको प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रबाट भने अझै मतदान सुुरु हुन नसकेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । २०७९ वैशाख ३०
रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। २०७९ वैशाख २७
बुवाआमाको नाममा अक्षयकोष स्थापना
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको एक विद्यालयमा बुवाआमाको नाममा शैक्षिक उत्थान अक्षयकोष स्थापना गरिएको छ । २०७९ वैशाख २२
रुकुम पूर्वमा निर्वाचन आचारसंहिताको उल्लघंन
पछिल्लो समयमा मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटको संयोजकत्वमा रहेको जिल्ला निर्वाचन अनुगमण समितिले अनुगमन गर्दा राजनीतिक दलहरुले आचारसंहिता पालना नगरेको पाइएको हो । २०७९ वैशाख २२



