सेवा सुरु भएको एक बर्षपछि रुकुम पूर्वमा स्वास्थ्य केन्द्रको उद्घाटन
शुक्रबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले रुकुमकोटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो । २०७९ जेठ १३
पुथामा कृषि उत्पादन र उद्योग स्थापनामा जोड
देशभरिका ७५३ स्थानीय तहहरूमध्ये पुथा उत्तरगंगा गाउँपालिका सबैभन्दा बढी वडा भएको र अति दुर्गम गाउँपालिका पनि हो । यो गाउँपालिकाले बहुमुल्य जडिबुटि र पर्यटनको प्रचुर सम्भावना बोकेको छ भने भौगोलिक विकटता र अशिक्षाको मार खेपेको छ । २०७९ जेठ १३
रुकुम पूर्वमा अझै सुरु भएन पढाई
नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बित्दा पनि रुकुम पुर्वका बिद्यालयहरुमा अझै पनि पठनपाठन सुरु हुन सकेको छैन । २०७९ जेठ १२
रुकुम पूर्वका तीन वटै गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाए
जिल्लाका तीन वटै गाउँपालिकाका कार्यपालिकाले पूर्णता पाएका छन् । २०७९ जेठ १०
जाँदाजाँदै सिस्ने २ का पाँच बर्षका उपलब्धि सार्वजनिक
निवर्तमान वडा अध्यक्ष जीवन केसीले पाँच वर्षको अवधिमा ४९ करोड २९ लाख ३५ हजार बजेटमा विभिन्न विकास निर्माणको कामहरु गरिएको जानकारी गराउनुभयो । २०७९ जेठ १०
रुकुम पूर्वमा स्वास्थ्यको सवालमा अन्तरक्रिया
रुकुम पुर्वमा स्वास्थ्यसँगका सरोकारवाला निकायहरुसङ्ग बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०७९ जेठ १०
पदभार ग्रहण पछि सिस्ने गाउँपालिकामा पहिलो बैठक
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण पछि पहिलो बैठक बसेको छ । २०७९ जेठ ६
सिस्नेका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ
जिल्लाको सिस्ने गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गर्नु भएको छ । २०७९ जेठ ५
कैलाशले त्यागे माओवादी
कपा माओवादी केन्द्रका नेता गजेन्द्रबहादुर ओली (कैलाश) ले पार्टी त्याग गरेको बताउनुभएको छ । २०७९ जेठ ५
भूमे गाउँपालिकाको अध्यक्षमा होमप्रकाश र उपाध्यक्षमा सबिना निर्वाचित
गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सबिना बुढा निर्वाचित हुनुभएको छ । २०७९ जेठ ३
