नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
कमलदहमा बगैचा निर्माण गरिदै

कमलदहमा बगैचा निर्माण गरिदै

जुन ५ अर्थात बिश्व वातावरण दिबसको अवसरमा युवा समूहले बगैचा निर्माण कार्यको थालनी गरेको हो ।
रुकुम पूर्वमा साहित्यिक प्रतियोगिता सम्पन्न

रुकुम पूर्वमा साहित्यिक प्रतियोगिता सम्पन्न

राप्ति साहित्य परिषद् जिल्ला शाखाले साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । प्रतियोगितामा कवितातर्फ भूमिकासिंह ठकुरी, मुक्तकतर्फ कमला रसाईलि र गजलतर्फ हिमशिखर शाहले प्रथम स्थान हासिल गर्नुभएको छ ।
रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु, २ जना घाइते

रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु, २ जना घाइते

रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुदाँ दुर्ई जनाको मृत्य भएको छ भने दुई जना घाइते भएका छन ।
निर्वाचनमा भएको खर्च बुझाउन आग्रह

निर्वाचनमा भएको खर्च बुझाउन आग्रह

जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले वैशाख ३० मा भएको स्थानीय निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन खर्च बुझाउन आग्रह गरेको छ ।
संघीय सरकारबाट रुकुम पूर्वमा एक अर्ब नौ करोड बजेट आउने

संघीय सरकारबाट रुकुम पूर्वमा एक अर्ब नौ करोड बजेट आउने

आगामी आर्थिक वर्ष २०७९/८० को लागि रुकुम पूर्वमा संघीय सरकारबाट एक अर्ब नौ करोड एक लाख बजेट आउने भएको छ ।
मैकाेटमा यार्साको सुरक्षामा खटिएका प्रहरी बिरामी, हेलिकप्टरमार्फत उद्धार

मैकाेटमा यार्साको सुरक्षामा खटिएका प्रहरी बिरामी, हेलिकप्टरमार्फत उद्धार

इलाका प्रहरी कार्यालय मैकोट रुकुम पूर्वमा कार्यरत प्रहरी नायब निरिक्षक कुष्ण खड्का बिरामी हुँदा शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सेवा सुरु भएको एक बर्षपछि रुकुम पूर्वमा स्वास्थ्य केन्द्रको उद्घाटन

सेवा सुरु भएको एक बर्षपछि रुकुम पूर्वमा स्वास्थ्य केन्द्रको उद्घाटन

शुक्रबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले रुकुमकोटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।
पुथामा कृषि उत्पादन र उद्योग स्थापनामा जोड

पुथामा कृषि उत्पादन र उद्योग स्थापनामा जोड

देशभरिका ७५३ स्थानीय तहहरूमध्ये पुथा उत्तरगंगा गाउँपालिका सबैभन्दा बढी वडा भएको र अति दुर्गम गाउँपालिका पनि हो । यो गाउँपालिकाले बहुमुल्य जडिबुटि र पर्यटनको प्रचुर सम्भावना बोकेको छ भने भौगोलिक विकटता र अशिक्षाको मार खेपेको छ ।
रुकुम पूर्वमा अझै सुरु भएन पढाई

रुकुम पूर्वमा अझै सुरु भएन पढाई

नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बित्दा पनि रुकुम पुर्वका बिद्यालयहरुमा अझै पनि पठनपाठन सुरु हुन सकेको छैन ।
रुकुम पूर्वका तीन वटै गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाए

रुकुम पूर्वका तीन वटै गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाए

जिल्लाका तीन वटै गाउँपालिकाका कार्यपालिकाले पूर्णता पाएका छन् ।
जाँदाजाँदै सिस्ने २ का पाँच बर्षका उपलब्धि सार्वजनिक

जाँदाजाँदै सिस्ने २ का पाँच बर्षका उपलब्धि सार्वजनिक

निवर्तमान वडा अध्यक्ष जीवन केसीले पाँच वर्षको अवधिमा ४९ करोड २९ लाख ३५ हजार बजेटमा विभिन्न विकास निर्माणको कामहरु गरिएको जानकारी गराउनुभयो ।
रुकुम पूर्वमा स्वास्थ्यको सवालमा अन्तरक्रिया

रुकुम पूर्वमा स्वास्थ्यको सवालमा अन्तरक्रिया

रुकुम पुर्वमा स्वास्थ्यसँगका सरोकारवाला निकायहरुसङ्ग बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।