सिस्नेका टोल शिक्षकलाई ट्याब्लेट र स्पिकर प्रदान
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा सञ्चालित टोल शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन ट्याब्लेट र ब्लुटुथ स्पिकर प्रदान गरिएको छ । २०७९ साउन २६
पुथामा ४५ कर्मचारी भर्ना, ८१ शिक्षक नयाँ नियुक्ति हुँदै
गाउँपालिकामा कार्यरत सबै करारका कर्मचारी हटाएको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले पहिलो चरणमा ४५ जना कर्मचारी करारमा भर्ना गरेको छ । २०७९ साउन २६
रुकुम पूर्वमा हिंसा पीडितको विकराल अवस्था
रुकुम पूर्वमा रहेको हिंसा पीडित महिलाहरुको लागि अल्पकालिन आवास गृह (सेफ हाउस) मा यस्ता घटनाहरु बढि मात्रामा आउने गरेका छन् । प्रहरी कार्यालयमा, वडा कार्यालयमा र न्यायीक समितिमा आउने प्राय पीडितहरु आवास, सुरक्षा र परामर्शकाे लागि सिस्ने गाउँपालिका ५ मा रहेको सेफ हाउसमै पठाईन्छन् । २०७९ साउन २३
पहिरोका कारण खाेपिचारको सामुदायीक भवन जोखिममा
निरन्तरको वर्षाको कारण आएको पहिराले जिल्लाको सिस्ने गाउँपालिका ६ को खोपिचारमा सामुदायीक भवन उच्च जोखिममा परेको हो । २०७९ साउन २२
रुकुम पूर्वमा हावाहुरीले मकैबालीमा क्षती, पहिरोले घर र बिद्युत आयोजनामा क्षति
हावाहुरीको कारण जिल्लाको बिभिन्न स्थानमा लगाइएको मकै बालीमा क्षती पुगेको छ । हावाहुरीले मकैबारीमा क्षती पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् । २०७९ साउन २२
भूमेमा कृषि औजार, लसुन र रैथाने बालीको बीउको माग संकलन
रुकुम पूर्वको भूमे गाउँपालिकाले किसानहरुबाट कृषि औजारसँगै लसुन र रैथाने बालीको बीउको माग संकलन गरिरहेको छ । २०७९ साउन २१
पुण्य प्राप्तीका लागि रुकुमकोटमा गरिएको महारुद्री सम्पन्न
शताब्दिऔ अगाडी चन्द्र समशेरले रुकुमकोटकी चेली कर्मकुमारीलाई बिहे गरेका थिए । पछि कर्मकुमारीका बुबा शेरबहादुर शाहको मृत्यु भएको र बुबाको मृत्युपछि त्यतिबेलै छोरी कर्मकुमारीले बुबाको आत्माको मुक्तिको लागि शेर मुक्तेश्वर शिवालय भनेर स्थापना गरिएको भन्ने भनाई रहिआएको छ । २०७९ साउन २१
तकसेराको पाहुना घरमा 'लोकल रक्सी र ढिडो'को आकर्षण
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १० तकमा हालै सञ्चालनमा आएको पाहुना घरमा पाईने 'लोकल रक्सी र ढिडो'को बिशेष आकर्षण रहेको छ । २०७९ साउन १८
जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वको अध्यक्षमा नामेन्द्र
जिल्ला खेलकुद विकास समिति रुकुमपूर्वको अध्यक्षमा नामेन्द्र सुनार नियुक्त हुनुभएको छ । २०७९ साउन १७
नौ विद्यालयमा दिवा खाजाका सामाग्री वितरण
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले नौ वटा विद्यालयलाई दिवा खाजाका लागि व्यवस्थापन सामाग्री वितरण गरेको छ । २०७९ साउन १६
क्युबाङ र चुन्बाङका लसुनले मूल्य नपाउँदा घरमै थन्किए
पुथा उत्तरगंगा गाउँपालिका १२ को क्युबाङ, लुसन पकेट क्षेत्र समेत निर्धारण गरिएको भूमे गाउँपालिका ९ को चुन्बाङमा उत्पादन गरिएको लुसनले मूल्य नपाएको किसानले गुनासो गरेका छन् । २०७९ साउन १६
रुकुम पूर्वमा १० वटा मतदानस्थल थप गर्न सिफारिस
आसन्न संघ र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै रुकुम पुर्वमा १० वटा मतदानस्थल थप गर्नको लागि सिफारिस गरिएको छ । २०७९ साउन १३