रुकुम पूर्वका साढे सात हजार बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइयो
रुकुम पूर्वमा सात हजार ५६६ अर्थात ६५.१८ प्रतिशत बालबालिकाले कोरोना भाइरस विरुद्धको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप को पहिलो मात्रा लगाएका छन् । २०७९ भदाै १७
नर्सिङ्ग कर्मचारीहरुको लागि मानसिक स्वास्थ्य तालिम
रुकुम पूर्वमा मानसिक स्वास्थ्य सम्बन्धी ५ दिने पुनर्ताजगी तालिम सुरु भएको छ । २०७९ भदाै ११
नेरेसो रुकुम पूर्वले पूर्णता पायो, सभापतिमा गौतम र मन्त्रीमा बुढाथोकी चयन
शनिबार सिस्ने गाउँपालिका ५ मा भएको प्रथम जिल्ला अधिवेशनले दामोदर गौतमको नेतृत्वमा सम्पूर्ण पदाधिकारी र कार्यसमितिका सदस्य सर्वसम्मत चयन गरेको छ । २०७९ भदाै ११
रुकुम पूर्वमा वनसँग सेलिब्रेटी कार्यक्रम
डिभिजन वन कार्यालय रुकुमपूर्वले भदौ १४ गते वनसँग सेलिब्रेटी वन कार्यक्रम गर्न लागेको हो । २०७९ भदाै ११
सिस्ने -२ को सहिद स्मारक संग्राहलयको काम अन्तिम चरणमा
विगतको सशस्त्र जनयुद्धको बेला ज्यान गुमाएका सहिदहरुको सम्झना र सम्मानमा रुकुमपूर्वको सिस्ने गाउँपालिका –२ नेटामा सहिद स्मारक संग्राहलय तथा पार्क निर्माणको काम अन्तिम अवस्थामा रहेको छ । २०७९ भदाै १०
रुकुम पूर्वमा १६ कार्यालयको कार्यक्रम सार्वजनिक
रुकुम पूर्वमा गत आर्थिक वर्ष २०७८ ०७९ को जिल्ला स्तरीय समीक्षा तथा चालू आर्थिक वर्षका कार्यक्रम सार्वजनिक कार्यक्रम सुरु भएको छ । २०७९ भदाै ९
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट ६६ छात्रालाई शैक्षिक सामाग्री बितरण
रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बिद्यालयमा अध्ययनरत ६६ जना छात्रा हरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । २०७९ भदाै ७
रुकुम पूर्वमा बालबालिकालाई फाइजर खोप लगाउन सुरु
रुकुम पूर्वका बालबालिकालाई आजबाट कोरोना भाइरस विरुद्धको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप लगाउन सुरु गरिएको छ । २०७९ भदाै ७
अखिल क्रान्तिकारीले रुकुम पूर्वमा शैक्षिक सुधार र संघर्षका कार्यक्रम सुरु गर्ने
अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति रुकुम पूर्वले जिल्लामा शैक्षिक सुधार र संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । २०७९ भदाै ५
पाँच देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप
रुकुम पूर्वका बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप लगाइने भएको छ । २०७९ भदौ २
रुकुमबाट प्रदीप ज्ञवालीको प्रश्न : 'मिलिभगत गर्नेभए २०५२ मा किन हतियार उठाएको ?'
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी संघीय र प्रदेश निर्वाचनमा मुख्य पाँच मुद्धा लिएर एमाले जनता माझ जाने बताउनुभएको छ । २०७९ साउन ३०
सानीभेरीमा र्याफ्टीङको तयारी
पर्यटन प्रर्वद्धनका लागि रुकुम पूर्वको सिस्ने गाउँपालिकाले सानीभेरी नदिमा र्याफ्टीङ सञ्चालन गर्ने तयारी गरेको छ । २०७९ साउन ३०