उत्कृष्ट कार्यसम्पादन गर्ने तीन कर्मचारी सम्मानित
रुकुम पूर्वमा निजामती सेवा दिवसको अवसरमा तीन कर्मचारीलाई सम्मान गरिएको छ । २०७९ भदौ २२
सिस्नेमा बृहत यौनिकता शिक्षा कार्यक्रम
रुकुम पुर्वको सिस्ने गाउँपलिका पालिकास्तरिय बृहत यौनिकता शिक्षा कार्यक्रम समिक्षा गोष्ठि सम्पन्न भएको छ । २०७९ भदौ २१
नेकपा एमाले रुकुम पूर्वद्वारा प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवार सिफारिस
नेकपा एमाले रूकुम पूर्वले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । २०७९ भदौ २०
बलात्कार प्रयासको मुद्दा प्रहरीले दर्ता गर्न नमानेको आरोप
रुकुम पूर्वमा प्रहरीले जबरजस्ती करणी प्रयासको मुद्धा दर्ता गर्न अस्विकार गरेको आरोप लागेको छ । २०७९ भदाै १८
निरन्तरको वर्षाले सिस्नेका दुर्गम गाउँमा झन् सास्ती
लगातारको वर्षाका कारण आएको बाढी पहिरोले रुकुम पूर्वका दुर्गम बस्तीहरुमा सर्वसाधारणलाई थप सास्ती हुने गरेको छ । २०७९ भदाै १७
रुकुम पूर्वका साढे सात हजार बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइयो
रुकुम पूर्वमा सात हजार ५६६ अर्थात ६५.१८ प्रतिशत बालबालिकाले कोरोना भाइरस विरुद्धको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप को पहिलो मात्रा लगाएका छन् । २०७९ भदाै १७
नर्सिङ्ग कर्मचारीहरुको लागि मानसिक स्वास्थ्य तालिम
रुकुम पूर्वमा मानसिक स्वास्थ्य सम्बन्धी ५ दिने पुनर्ताजगी तालिम सुरु भएको छ । २०७९ भदाै ११
नेरेसो रुकुम पूर्वले पूर्णता पायो, सभापतिमा गौतम र मन्त्रीमा बुढाथोकी चयन
शनिबार सिस्ने गाउँपालिका ५ मा भएको प्रथम जिल्ला अधिवेशनले दामोदर गौतमको नेतृत्वमा सम्पूर्ण पदाधिकारी र कार्यसमितिका सदस्य सर्वसम्मत चयन गरेको छ । २०७९ भदाै ११
रुकुम पूर्वमा वनसँग सेलिब्रेटी कार्यक्रम
डिभिजन वन कार्यालय रुकुमपूर्वले भदौ १४ गते वनसँग सेलिब्रेटी वन कार्यक्रम गर्न लागेको हो । २०७९ भदाै ११
सिस्ने -२ को सहिद स्मारक संग्राहलयको काम अन्तिम चरणमा
विगतको सशस्त्र जनयुद्धको बेला ज्यान गुमाएका सहिदहरुको सम्झना र सम्मानमा रुकुमपूर्वको सिस्ने गाउँपालिका –२ नेटामा सहिद स्मारक संग्राहलय तथा पार्क निर्माणको काम अन्तिम अवस्थामा रहेको छ । २०७९ भदाै १०
रुकुम पूर्वमा १६ कार्यालयको कार्यक्रम सार्वजनिक
रुकुम पूर्वमा गत आर्थिक वर्ष २०७८ ०७९ को जिल्ला स्तरीय समीक्षा तथा चालू आर्थिक वर्षका कार्यक्रम सार्वजनिक कार्यक्रम सुरु भएको छ । २०७९ भदाै ९
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट ६६ छात्रालाई शैक्षिक सामाग्री बितरण
रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बिद्यालयमा अध्ययनरत ६६ जना छात्रा हरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । २०७९ भदाै ७