नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
लेकबाट बेँसी झरे गोठाला

लेकबाट बेँसी झरे गोठाला

लेकमा थरिथरिका फूल फूल्न थाले, बतास चिसो चल्न थाल्यो । शरद यामसँगै चाडबाड नजिकिए । गाउँमा मकै पाक्न थाले । रुकुम पूर्वको भूमे गाउँपालिका ३ को राम्लीलेकबाट गाईवस्तुसँगै औल (बेशी) झरेका छन्, गोठालाहरु ।
रुकुम पूर्व बस दुर्घटना : मृतक ५   जना र घाइतेहरुकाे पहिचान खुल्यो

रुकुम पूर्व बस दुर्घटना : मृतक ५ जना र घाइतेहरुकाे पहिचान खुल्यो

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा भएको बस दुर्घटनाबाट मृत्यु हुने ५ जनाकाे पहिचान खुलेको छ ।
रुकुम पूर्व : नारा, र्‍याली, बाजागाजा सहित आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी कार्यक्रम

रुकुम पूर्व : नारा, र्‍याली, बाजागाजा सहित आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी कार्यक्रम

रुकुम पूर्वमा सचेतनामुलक नारा, बाजागाजा सहित र्‍याली निकालेर आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
वाइसीयल रुकुम पूर्वको इञ्चार्जमा मनबहादुर र संयोजकमा नामेन्द्र

वाइसीयल रुकुम पूर्वको इञ्चार्जमा मनबहादुर र संयोजकमा नामेन्द्र

नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीयलको रुकुम पूर्वको इञ्चार्जमा मनबहादुर बुढाथोकी र जिल्ला संयोजकमा नामेन्द्र सुनारलाई जिम्मेवारी दिइएको छ ।
शिक्षक र विद्यार्थीहरुलाई आयुर्वेद र योग शिक्षा

शिक्षक र विद्यार्थीहरुलाई आयुर्वेद र योग शिक्षा

रुकुम पूर्वमा विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ ।
रुकुम पूर्व : विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

रुकुम पूर्व : विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

रुकुम पूर्वमा लागु औषध, चाडपर्वको समयमा शान्ती सुरक्षा र उपभोक्ताको हक सम्बन्धि सचेतनामूलक कार्यक्रमको उद्घाटन गरिएको छ ।
अनेरास्विवयु रुकुम पूर्वको अध्यक्षमा केसी

अनेरास्विवयु रुकुम पूर्वको अध्यक्षमा केसी

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन रुकुम पूर्वको अध्यक्षमा रामचन्द्र केसी चयन हुनुभएको छ ।
आत्महत्या सम्बन्धि सचेतनामूलक अन्तरक्रिया कार्यक्रम

आत्महत्या सम्बन्धि सचेतनामूलक अन्तरक्रिया कार्यक्रम

रुकुम पूर्वमा आत्महत्या सम्बन्धि सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
गोठमै पुगेर 'सुत्केरी भैसीलाई' भत्ता वितरण

गोठमै पुगेर 'सुत्केरी भैसीलाई' भत्ता वितरण

जिल्लाको सिस्ने गाउँपालिकाले सुत्केरी भैसीको गोठमै पुगेर भत्ता वितरण गरेको हो ।
राप्रपा रुकुमपूर्वद्वारा आकांक्षि उम्मेदवार सिफारिस

राप्रपा रुकुमपूर्वद्वारा आकांक्षि उम्मेदवार सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।
रुकुम पूर्वबाट माओवादी केन्द्रका २५ उम्मेदवार सिफारिस

रुकुम पूर्वबाट माओवादी केन्द्रका २५ उम्मेदवार सिफारिस

नेकपा माओवादी केन्द्र रुकुम पूर्वले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि २५  जना आकांक्षि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।