नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
देउसीभैलो खेलेर संकलित रकम बिरामीको उपचारका लागि सहयोग

देउसीभैलो खेलेर संकलित रकम बिरामीको उपचारका लागि सहयोग

तिहारको अवसरमा खेलिएको देउसीभैलोबाट संकलित रकम यहाँका विभिन्न देउसी समुहले बिरामीको उपचारको लागि खर्च गरेका छन् ।
महतमा गोरु जुधाई प्रतियोगिता सम्पन्न

महतमा गोरु जुधाई प्रतियोगिता सम्पन्न

हरेक वर्ष लक्ष्मी पुजाको दिनमा संचालन गरिने गोरु जुधाई प्रतियोगिता यस वर्ष पनि रुकुम पूर्वको महतमा सम्पन्न गरिएको छ ।
सिस्ने सरकार सामु जेष्ठ नागरिकका गुनासै गुनासा

सिस्ने सरकार सामु जेष्ठ नागरिकका गुनासै गुनासा

बिहिबार सिस्ने गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागारिकका अधिकार, कर्तव्य, आवश्यकता र समस्याका बारेमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा उनीहरुले भोग्नु परेका समस्याहरु राखेका हुन् ।
रुकुम पूर्वमा प्राकृतिक सम्पदा फुटबल कप उद्घाटन

रुकुम पूर्वमा प्राकृतिक सम्पदा फुटबल कप उद्घाटन

रुकुम पुर्वमा कमलदह प्राकृतिक सम्पदा फुटबल कप २०७९ उद्घाटन भएको छ ।
रुकुम पूर्वमा सत्ता गठबन्धका उम्मेदवारलाई कालोझण्डा, गाउँ प्रवेशमा रोक

रुकुम पूर्वमा सत्ता गठबन्धका उम्मेदवारलाई कालोझण्डा, गाउँ प्रवेशमा रोक

चुनावी भेटघाट र बैठकका लागि रुकुम पूर्वको भूमे गाउँपालिकाबाट पुथा उत्तरगंगा गाउँपालिका जाँदै गरेको सत्ता गठबन्धनको उम्मेदवार सहितका नेताहरुलाई कालो झण्डा देखाईएको छ ।
रुकुम पूर्वमा वाम–लोकतान्त्रिक गठबन्धनको पत्रकार सम्मेलन

रुकुम पूर्वमा वाम–लोकतान्त्रिक गठबन्धनको पत्रकार सम्मेलन

आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनमा चुनावी गठबन्धन गरेको सत्ता गठबन्धन दलले रुकुम पूर्वमा सयुक्त पत्रकार सम्मेलन आयोजना गरेको छ ।
रुकुम पूर्वमा पत्रकार सर्जना कार्की सहित किसान र सहकारी सम्मानित

रुकुम पूर्वमा पत्रकार सर्जना कार्की सहित किसान र सहकारी सम्मानित

आइतबार ४२ औं विश्व खाद्य दिवसको अवसरमा रुकुमकाेटमा आयाेजना गरिएको एक कार्यक्रमका बिच उहाँलाई सम्मान गरिएको हो ।
सिस्नेमा गठबन्धनका उम्मेदवारको जनभेटघाट तिब्र

सिस्नेमा गठबन्धनका उम्मेदवारको जनभेटघाट तिब्र

रुकुम पूर्वमा सत्ता गठबन्धन तर्फका उम्मेदवारहरुले चुनावी अभियान अन्तर्गत जनभेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् ।
शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता

शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले विभिन्न विद्यालयका प्रधानाध्यापकहरुसँग करार सम्झौता गरेको छ ।
घाईतेको उपचारका लागि संकलित रकम हस्तान्तरण

घाईतेको उपचारका लागि संकलित रकम हस्तान्तरण

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ पाँगा स्थाई घर भई रुकुमकोट बस्दै आउनुभएका खत्रीको उपचारको लागि आर्थिक रकम संकलन गरिएको हो ।
बगरमा बिलायो आम्दानीको आाधार

बगरमा बिलायो आम्दानीको आाधार

रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ सम्जेबगरमा बर्षौ देखि सञ्चालनमा रहेका पानी घट्ट बाढीले बगाएर बगरमा परिणत गरेको छ ।
रुकुम पूर्वको बालुवाबजार सहित २१ घर पहिरोको जोखिममा

रुकुम पूर्वको बालुवाबजार सहित २१ घर पहिरोको जोखिममा

जिल्लाको भूमे गाउँपालिका वडा नम्वर ५ मा पर्ने बालुवाबजारसँगै रहेका ९ वटा घर, सिस्ने गाउँपालिका १ का १२ ओटा घर जोखिममा रहेका हुन् ।
विपद प्रतिकार्यका लागी रुकुम पूर्वमा नमुना अभ्यास

विपद प्रतिकार्यका लागी रुकुम पूर्वमा नमुना अभ्यास

रुकुम पूर्वमा विपद प्रतिकार्यका लागी नमुना अभ्यास गरिएको छ ।