नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
स्वतन्त्र उम्मेदवार रावलद्वारा ज्यान रक्षाको माग

स्वतन्त्र उम्मेदवार रावलद्वारा ज्यान रक्षाको माग

रुकुम पूर्वबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ मा स्वतन्त्र उम्मेरवारी दिनभएका उम्मेदवार केशव रावलले ज्यान रक्षाको माग गर्नुभएको छ ।
रुकुम पूर्व : नेतालाई मत र कामदारलाई कामै प्यारो

रुकुम पूर्व : नेतालाई मत र कामदारलाई कामै प्यारो

रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रानीकोटमा गिट्टी कुटिरहेका श्रमिकले उम्मेदवारका चुनावी एजेण्डाहरु श्रमिकमैत्री नभएको गुनासो गरेका छन् ।
रुकुम पूर्वमा राप्रपाको नारा : 'बरु नष्ट हुन्छौ, भ्रष्ट हुदैनौं'

रुकुम पूर्वमा राप्रपाको नारा : 'बरु नष्ट हुन्छौ, भ्रष्ट हुदैनौं'

राष्ट्रिय प्रजातन्त्र पार्टी रुकुम पूर्वले घरदैलो अभियानलाई तिव्रता दिएको छ ।
रुकुम पूर्वमा मादक पदार्थ निषेध

रुकुम पूर्वमा मादक पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लामा मादक पदार्थ निषेध गरेको छ ।
रुकुम पूर्व : चुनावमा खटिने कर्मचारीलाई तालिम प्रदान

रुकुम पूर्व : चुनावमा खटिने कर्मचारीलाई तालिम प्रदान

रुकुम पुर्वमा मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ ।
युएमएनको कारण रुकुम पूर्वका हजारौ सर्वसाधारणहरु लाभान्वित

युएमएनको कारण रुकुम पूर्वका हजारौ सर्वसाधारणहरु लाभान्वित

युनाइटेड मिसन टु नेपाल (युएमएन) रुकुम पुर्व क्लस्टरको जिल्ला परियोजना समितिको समिक्षात्मक बैठक सम्पन्न भएको छ ।
उत्तरगंगा नदिमा होम पाईप हालेर यातायात सुचारु गरिदै

उत्तरगंगा नदिमा होम पाईप हालेर यातायात सुचारु गरिदै

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर १० र ११ मा पर्ने उत्तरगंगा नदिमा होम पाईप राख्ने काम सुरु गरिएको छ ।
सरकारी सेवा सुविधा नलिएर जनताको सेवा गर्न चाहान्छु : धनबहादुर केसि

सरकारी सेवा सुविधा नलिएर जनताको सेवा गर्न चाहान्छु : धनबहादुर केसि

रुकुम पुर्वबाट लुम्बिनी प्रदेश सभा सदस्यको लागि गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका धनबहादुर केसिले चुनाव जिते सरकारबाट पाउने सेवासुविधा नलिएर काम गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
निर्वाचनमा संचार माध्यमको भुमिका बारेमा अभिमुखिकरण

निर्वाचनमा संचार माध्यमको भुमिका बारेमा अभिमुखिकरण

रुकुम पुर्वमा निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
स्वतन्त्र उम्मेदवार रावललाई अर्का उम्मेदवारको समर्थन

स्वतन्त्र उम्मेदवार रावललाई अर्का उम्मेदवारको समर्थन

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत रुकुम पूर्वबाट उम्मेद्वारी दिएका एक स्वतन्त्र उम्मेद्वारले अर्को स्वतन्त्र उम्मेदवालाई समर्थन गरेका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनको पहिलो चुनावी सभा मैकोटमा

वाम लोकतान्त्रिक गठबन्धनको पहिलो चुनावी सभा मैकोटमा

रुकुम पूर्वमा वाम लोकतान्त्रिक गठबन्धनको पहिलो चुनावी सभा मैकोटमा भएको छ ।
रुकुम पूर्वमा पहिलो साहित्य महफिल भव्यताका साथ सम्पन्न

रुकुम पूर्वमा पहिलो साहित्य महफिल भव्यताका साथ सम्पन्न

रुकुम पूर्वमा पहिलो साहित्य महफिल सम्पन्न भएको छ । राप्ति साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वको आयोजनामा पहिलो साहित्य महफिल सम्पन्न भएको हो ।