रुकुम पूर्वमा बन्दुक र बारुद सहित पक्राउ परेका दुईजना धरौटिमा रिहा
घरमा राखिएको बन्दुक र बारुद सहित पक्राउ परेका दुई जना धरौटिमा रिहा भएका छन् । २०७९ फागुन २९
रुकुम पूर्वमा फेरि भेटिए १० नाल भरुवा बन्दुक
प्रहरीले फागुन ८ गते यता २१ नाल भरुवा बन्दुक बरामद गरेको जनाएको छ । २०७९ फागुन २८
रुकुम पूर्वमा फेरि तीन नाल बन्दुक भेटिए, १८ दिनमा ११ बन्दुक फेला
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पछिल्लो १८ दिनमा ११ नाल बेवारिसे अवस्थामा रहेका भरुवा बन्दुक फेला पारेको छ । २०७९ फागुन २६
इजाजत नलिएर पर्यटनका साहसिक तथा मनोरञ्जनात्मक गतिबिधि गरेमा कारबाहि गरिने
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लामा विभिन्न साहसिक खेल तथा मनोरञ्जनात्मक गतिविधिहरु इजाजत विना सञ्चालन गरेको पाईएमा कडा कारबाहि गर्ने जनाएको छ । २०७९ फागुन २३
रुकुम पूर्वमा २११ वटा झोलुङगे पुलको माग
जिल्लाको पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाले कार्यपालिका बैठक मार्फत आगामी आर्थिक वर्ष ०८०/८१ को लागि २११ पुल माग गर्ने निर्णय गरेका हुन् । २०७९ फागुन १८
कमलको जरा निकाल्न बन्द
रुकुम पूर्वको रुकुमकोटमा रहेको कमलतालमा रहेको कमलफूलको जरा निकाल्न बन्द गरिएको छ । २०७९ फागुन १८
कोलमा नि:शुल्क सुरक्षित गर्भपतन सेवा सुरु
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको कोलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भवती सेवा कार्यक्रम सुरु भएको छ । २०७९ फागुन १८
रुकुमकोटमा कमलको जरा : युवालाई आम्दानी, ग्राहकलाई अचार र औषधी
कमलतालमा पाईने कमलफूलका जरा निकाल्ने कामले स्थानीयलाई आम्दानी दिएको छ भने ग्राहकले अचार र औषधीको रुपमा उपभोग गर्न पाएका छन् । २०७९ फागुन १६
रुकुम पूर्वमा आरा मेसिनले लियो मालिकको ज्यान
रुकुम पूर्वमा आफैले सञ्चालन गरेको आरा मेसिनमा परेर एक जनाको मृत्यु भएको छ । २०७९ फागुन १७
तकसेरामा भएको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा सिस्नेको जित
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका -१० तकसेरामा मंगलबार सम्पन्न चौधौं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा सिस्ने गाउँपालिका प्रथम भएको छ । २०७९ फाुगन १६
रुकुम पूर्वमा एकै दिन १६ हजार दाँते ओखरका विरुवा रोपिए
रुकुम पूर्वमा एकै दिनमा १६ हजार ओखरका बिरुवा रोपिएको छ । २०७९ फागुन १६
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व देशभरमै दोस्रो
कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ । २०७९ फागुन १४