सिस्नेका पाँच किसानलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर
सिस्ने गाउँपालिकाले पाँच जना व्यवसायीक किसानलाई हाते ट्याक्टर (मिनी पावर टिलर) उपलब्ध गराएको छ । २०८० वैशाख २५
रुकुम पुर्वमा गाई काटेको अभियोगमा तीन जना पक्राउ
रुकुम पूर्वमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । २०८० बैशाख २५
भूमेको सिमखोलामा जीप दुर्घटना, नौ जना घाईते
आईतबार बिहान रुकुम पूर्वको भूमे गाउँपालिका ८ सिमखोलामा जीप दुर्घटना भएको छ । २०८० वैशाख २४
रुकुम पूर्वमा प्रहरीद्वारा २१० रोपनी जग्गामा लगाईएको अफिम खेती नष्ट
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालेको छ । २०८० वैशाख १७
सार्वजनिक बिदामा पनि भेटेरिनरी सेवा दिईने
एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने जनाएको छ । २०८० वैशाख १७
सिस्नेको 'मान्द्रे भिर'मा पुल निर्माण, सर्वसाधारण खुसी
रुकुम पूर्वको सिस्ने गाउँपालिका –२ को मान्द्रे भिरमा पक्कि पुल निर्माण गरिएको छ । २०८० वैशाख ४
संसार र रीना–कालिमायाका पारिवारलाई गाउँपालिकाले दुई लाख किरिया खर्च दिने
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका निवासी मृतक संसार घर्ती र रीना–कालिमाया बुढा (दिदिबहिनी) का परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने भएको छ । २०७९ चैत २८
महिला कृषकलाई ५० वटाका दरले कुखुरा वितरण
रुकुम पूर्वमा महिला कृषकहरुलाई कुखुरा वितरण गरिएको छ । २०७९ चैत २५
रुकुम पूर्व : सिस्नो टिप्न गएका दिदीबहिनी मृत फेला
रुकुम पूर्वमा सिस्ने टिप्न घरबाट निकेका दुई बालिका मृत अवस्थामा फेला परेका छन् । २०७९ चैत २३
पुथामा बालविकास सहजकर्तालाई क्षमता विकास तालिम
जिल्लाको पुथा उत्तरगङगा गाउँपालिकामा क्षमता विकास तालिम सन्चालन गरिएको छ । २०७९ चैत १९
रुकुम पूर्वमा पशुवस्तुमा लाग्ने विभिन्न रोग विरुद्ध ७९ हजार डोज खोप उपलब्ध
रुकुम पूर्वमा भेडाबाख्रामा लाग्ने संक्रामक पि.पि.आर., बंगुर तथा संगुरमा लाग्ने स्वाइन फिवर, कुखरामा लाग्ने रानीखेत र गोरु, गाई र भैसीमा लाग्ने खोरेत रोग बिरुद्ध ७९ हजार डोज खोज प्राप्त भएको छ । २०७९ चैत १८
प्रेमिका भेट्न रुकुमबाट हुम्ला गएका एक युवा मृत फेला
प्रेमिका भेट्न भन्दै रुकुम पूर्वबाट हुम्ला गएका एक युवा मृत फेला परेका छन् । २०७९ चैत १६