मौलिक संस्कृति र पर्यटन प्रवर्द्धनका लागि चौखाबाङमा कुप्रेकोट मेला आयोजना
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–९, चौखाबाङमा ऐतिहासिक तथा परम्परागत कुप्रेकोट मेला कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने भएको छ। बिहीबार, कात्तिक १२, २०८३
यस्तो छ सानीभेरी १० मा वर्षाले गरेको क्षतिको विवरण
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा गत सोमबार बेलुका परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा ठुलो भौतिक क्षति भएको छ । बुधबार, असोज २१, २०८३
जिल्ला प्रशासनमा निवेदन, फाराम, फोटोकपी, स्क्यान, ईमेल र प्रिन्ट सेवा निःशुल्क
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सेवाग्राहीलाई सहज, सरल र सेवामैत्री सेवा उपलब्ध गराउनको लागि विभिन्न प्रकारका सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । बुधबार, असोज ७, २०८३
रुकुमको जेठो विद्यालय ७५औ वर्षमा प्रवेश
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालय ७५ वर्षमा प्रवेश गरेको छ । बिहीबार, असोज १, २०८३