आठबिसकोटमा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सहित चार जना घाईते
नेपाली काँग्रेसको तर्फबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ८ को वडा अध्यक्षका उम्मेदवार सहित चार जना घाईते भएका छन् । २०७९ वैशाख १८
हावाहुरीले प्रमुख निर्वाचन अधिकृतको कार्यालय सहित ६ घरमा क्षति
गएराति चलेको हावाहुरीले जाजरकोटमा ६ वटा घरमा क्षति पुर्याएकाे छ । २०७९ वैशाख १७
चौरजहारी ८ मा दलित महिला सदस्य निर्विरोध निर्वाचित
चौरजहारी नगरपालिकाको वडा नम्वर ८ को दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । २०७९ वैशाख १६
जाजरकोटमा सत्तागठबन्धन दलहरु एक्लाएक्लै भीड्ने
जाजरकोटका अधिकांश स्थानीय तहमा सत्तारुढ दलहरु वीच चुनावी गठबन्धन नहुने भएको छ । २०७९ वैशाख १६
चौरजहारीमा पुस्तक र शुसिलाको उम्मेदवारी फिर्ता
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि चौरजहारी नगरपालिका नेकपा माओवादी र नेकपा (एकिकृत समाजवादी बीच तालमेल भएको छ । २०७९ वैशाख १६
मुसिकोटमा माओवादी, नेकपा एस र जसपा मिलेर चुनाव लड्ने
सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी एक भएर चुनाव लड्ने सहमति भएको हो । २०७९ वैशाख १६
उम्मेदवारी फिर्ताको लागि आज अन्तिम दिन
वैशाख ३० गते हुने स्थानिय तह चुनावको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । २०७९ वैशाख १६
विहे भोजमा चक्कु प्रहार एकै घरका तीन सहित चार जना घाइते
विहे भोजमा रमाइलोमा रहेका व्यक्तिहरुलाई विद्यालय परिसरमा नजान भनेको विषयमा विवाद उत्पन्न भएपछि चक्कु प्रहार हुँदा एकै घरमा तीन जना सहित चार जना घाइते भएका छन् । २०७९ वैशाख १५
भुइँको टिपौ भन्दा गोजिको झर्ने डरले एकल रुपमा मैदानमा छौ : गोपाल शर्मा
बिहिबार माओवादी केन्द्र चौरजहारीको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा नेता शर्माले जिल्लामा काँग्रेसले ठुलो डिमान्ड गर्दा तालमेल हुन नसकेको बताउँनुभयो । २०७९ वैशाख १५
चौरजहारी माओवादीका १७ बुंदे प्रतिबद्धता सार्वजनिक
बिहिबार उम्मेदवार बादीले चौरजहारीमा आफु र आफ्नो पार्टी विजय भइसकेपछिको योजना सहितको विभिन्न १७ बुँदामा प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । २०७९ वैशाख १५
कर्णालीका सात जिल्लामा ४४० जनालाई सीपमुलक तालिमको अवसर
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोगमा विभिन्न विषयहरुमा ६५ दिने तालिम सन्चालन हुन लागेको हो । २०७९ वैशाख १५
