नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

 नेपाल सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । 
धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली विप्लव नेकपाबाट निष्कासित

धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली विप्लव नेकपाबाट निष्कासित

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी निर्णयविपरीत गएकाले कारवाही गरेको जनाएका छन् ।
मुसीकोट २ नम्बर  वडा अध्यक्षका उम्मेदवार खड्काको सम्पति सार्वजनिक

मुसीकोट २ नम्बर वडा अध्यक्षका उम्मेदवार खड्काको सम्पति सार्वजनिक

उम्मेदवार दलबहादुर खड्काले आफूले जितेपछि आउने सेवा सुविधा वडामा सामाजिक सुरक्षा कोष स्थापना गर्ने र उक्त सुविधा कोष मार्फत खर्च गर्ने योजना रहेको बताउनुभयो साथै कोष सञ्चालनको जिम्मा विपक्षी पार्टीलाई दिने पनि उहाँले बताउनुभयो ।
माओवादीले चौरजहारी र सानीभेरीमा सुरु गर्यो चुनावी अभियान

माओवादीले चौरजहारी र सानीभेरीमा सुरु गर्यो चुनावी अभियान

नेकपा माओवादी केन्द्रले रुकुमकाे चौरजहारी नगरपालिका र सानीभेरीमा गाउँपालिकामा चुनावी प्रचार प्रसार अभियान सुरु गरेको छ । 
मुसिकोटमा मात्रै १९ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता

मुसिकोटमा मात्रै १९ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगरपालिका प्रमुख, वडा अध्यक्षहरु र सदस्यहरु गरेर १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन । एक जना नगरप्रमुख, १० जना वडा अध्यक्ष र आठ जना वडा सदस्य रहेका छन् ।
चौरजहारीमा काँग्रेसका प्रेमबहादुर र दिपाको उम्मेदवारी दर्ता

चौरजहारीमा काँग्रेसका प्रेमबहादुर र दिपाको उम्मेदवारी दर्ता

नेपाली काँग्रेसका नगर सभापति प्रेमबहादुर ओलीले नगर प्रमुख पदमा मनोनयन दर्ता गराउँनुभएको हो । उहाँसँगै उप प्रमुख पदको लागि दिपा डाँगी खड्का र १४ ओटै वडाका वडा अध्यक्ष र सदस्यहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
चौरजहारीमा एकीकृत समाजवादीद्वारा उम्मेदवारी दर्ता

चौरजहारीमा एकीकृत समाजवादीद्वारा उम्मेदवारी दर्ता

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा पुस्तक चन्दले नगर प्रमुख र उप प्रमुखमा शुसिला गिरीले उम्मेद्धारी दर्ता गराउनु भएको हो ।
मुसिकोटमा माओवादी र समाजवादीको गठबन्धन : नगर प्रमुखमा बसन्त, उप प्रमुखमा बिमल

मुसिकोटमा माओवादी र समाजवादीको गठबन्धन : नगर प्रमुखमा बसन्त, उप प्रमुखमा बिमल

माओवादी र समावजादीको गठबन्धनबाट नगर प्रमुख पदमा माओवादीका केन्द्रीय सदस्य बसन्त कुमार शर्मा र उप प्रमुख पदमा समाजवादीका केन्द्रीय सदस्य बिमल कुमार पुनको उम्मेदवारी दर्ता भएको हो ।
सानीभेरीमा माओवादीद्वारा उम्मेदवारी दर्ता

सानीभेरीमा माओवादीद्वारा उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्रले सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छ ।
रुकुम पश्चिममा एक नगर प्रमुख र ६ वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दर्ता

रुकुम पश्चिममा एक नगर प्रमुख र ६ वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दर्ता

आफू आवद्ध राजनीतिक दलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी हालेको बुझिएको छ ।
मुसिकाेटको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता

मुसिकाेटको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता

रुकुम पश्चिमको मुसिकोट नगर प्रमुखमा विरवल केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
चौरजहारीमा माओवादी केन्द्रका उम्मेदरवारद्वारा नगरप्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता

चौरजहारीमा माओवादी केन्द्रका उम्मेदरवारद्वारा नगरप्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा माओवादी केन्द्रबाट पुष्प बादिले नगर प्रमुख र उप प्रमुखमा ईश्वरी शर्मा बिएमले उम्मेद्धारी दर्ता गराउनु भएको हो ।