चौरजहारीमा काँग्रेसका वडा सभापति सहित तीन घाईते
झपडका क्रममा माओवादी कार्यकर्ताको आक्रमणमा परेर नेपाली काँग्रेसका वडा सभापति सहित तीन जना घाईते भएका छन् । २०७९ वैशाख २४
आठबिसकोटको स्यालाखदीमा झडप, प्रहरी सहित सात जना घाईते
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ खदिमा शुक्रबार राती नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । २०७९ वैशाख २४
सुत्केरी व्यथा लागेकी महिलालाई प्रहरीले बोकेर ज्यान जोगाए
जाजरकोटमा प्रहरीले सुत्केरी व्यथा लागेकी महिलाको ज्यान बचाएका छन् । २०७९ वैशाख २३
चौरजहारीमा ढुङ्गा हानाहान, दुई वाइसियल घाइते
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली काँग्रेस, एमाले र माओवादी बिच झडप भएको छ । २०७९ वैशाख २२
रुकुममा काँग्रेसको कार्यक्रमस्थलमा आगजनी
रुकुम पश्चिममा स्थानीय तह निर्वाचनको लागि आयोजना गरिएको चुनावी कार्यक्रमस्थलमा आगजनी भएको छ । २०७९ वैशाख २२
भारतमा अध्ययन गरिरहेका मुसीकोटका गोपाल खड्का वेपत्ता
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १ का गोपाल खड्का भारतबाट रुकुम आउँदै गर्दा भारतको हरिद्वार गङ्गा नदिको आसपासबाट वेपत्ता हुनुभएको छ । २०७९ बैशाख २१
कविता - प्रश्न गर
सुशासन रहित व्यबहारको खोल ओडेर क्रान्ति र समृद्धिको पैरवी गर्नेमाथि प्रश्न गर २०७९ वैशाख २०
मुसिकोट खलंगामा एक पुरुषको शव फेला
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा एक पुरुषको शव फेला परेको छ । २०७९ वैशाख २०
तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने
तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ । २०७९ वैशाख २०
रुकुममा माओवादी कार्यकर्ता बिच खकुरी हानाहान, ६ जना घाईते
स्वतन्त्र उम्मेदवारी दिएको बिषयमा रुकुम पश्चिममा माओवादी कार्यकर्ता बिच खुकुरी हानाहान भएको छ । झडपमा परेर ६ जना कार्यकर्ता घाईते भएका छन् । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । २०७९ वैशाख २०
मुसिकोटमा माओवादी, नेकपा एस र जसपाको संयुक्त प्रतिवद्धता : 'हेलो मेयर' टोल फ्रि टेलिफोन सेवा
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले मुसिकोट नगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । २०७९ वैशाख १९
त्रिवेणीमा काँग्रेसको नारा : 'कृषिको बजार - हात हातमा हजार'
'गौरवपूर्ण इतिहास, शानदार वर्तमान र सुनौलो भविष्यका लागि रुख चिन्हमा मतदान' भन्ने मूल नाराका साथ तयार गरेको संकल्प पत्रमा १२ ओटा मुख्य क्षेत्र छुट्याएर आकर्षक नारा र योजना तयार गरिएको छ २०७९ वैशाख १९