जेरी र शंकर बीच सहमतिमै सम्बन्धबिच्छेद
लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीको औपचारिक रुपमा सम्बन्धविच्छेद भएको छ । २०७९ कात्तिक २४
डिग्रे मेलाबाट १४ लाख ७१ हजार रकम आम्दानी
रुकुुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा यस वर्ष लागेको मेलाबाट १४ लाख ७१ हजार ४५० रुपैया संकलन भएको छ । २०७९ कात्तिक २४
समाचारमा आचारसंहिताको विशेष ध्यान दिन काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले आसन्न निर्वाचनलक्षित गरी मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा पत्रकार आचारसंहिताको विशेष ध्यान दिन अपिल गरेको छ । २०७९ कात्तिक २४
चुनावी सभासँगै घरदैलोमै व्यस्त महेन्द्र केसी
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले चुनावी सभा र घरदैलो अभियानलाई तीव्रता दिएका छन । २०७९ कात्तिक २४
सनराईज बैंकद्वारा स्वास्थ्य बिमा रकम उपलब्ध
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लीमा रहेको सनराईज बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य बिमा रकम उपलब्ध गराएको छ । २०७९ कात्तिक २३यात्रा संस्मरण : कान्छो जिल्लाको, पहिलो साहित्य महफिल
चिसो बढ्न थालेछ । बिहान उठ्दा बिस्तरा बाट अलिक बल गरेर मात्र उठियो । कार्यक्रम हुनु भन्दा अगाडिको समय, त्यो भन्दा पनि अझ खाना खानु भन्दा अगाडीको समय यसै बस्न मन लागेन । बाउन्न पोखरी त्रिपन्न टाकुरी भएको क्षेत्रमा पुगेर यसै बन्द कोठामा के अलमलिनु । हामी दुई ओटा मोटरसाईकलमा... २०७९ कात्तिक २३
प्युठानमा मेलाबाट फर्कदै गरेको जिप दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते
पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । २०७९ कात्तिक २३
भूकम्पमा परि डोटीका ६ जनाको मृत्यु , पाँच घाईते
गत राती २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो । २०७९ कार्तिक २३
कालीकोटको तिलागुफामा जीप दुर्घटना, तीन जनाको मृत्यु
मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको महेन्द्रा जीप मंगलबार तिलागुफा ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । २०७९ कात्तिक २२
रुकुमको प्रसिद्ध डिग्रे मेलामा दर्शनार्थीको घुँइचो
रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेलाको प्रमुख दिन आज मंगलबार मुसिकोट ५ स्थित डिग्रे शाइकुमारी मन्दिर परिसरमा मेला लागेको छ । २०७९ कात्तिक २२
आज डिग्रे मेलाको अन्तिम दिन
हरेक वर्ष हरिवोधनी एकादशी देखि पूर्णिमासम्म लाग्ने रुकुम पश्चिमको डिग्रे मेला आज सकिदै छ । २०७९ कात्तिक २२
