रुकुमका पत्रकारलाई 'प्रेस ज्याकेट' वितरण
रुकुम पश्चिमका पत्रकारहरुलाई 'प्रेस ज्याकेट' वितरण गरिएको छ । २०७९ कात्तिक २७
प्रदेश राजधानी दाङबाट अन्त सर्दैन : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताउनुभएको छ । २०७९ कात्तिक २७
दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई
दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । २०७९ कात्तिक २७
आमाबुवाको नाममा अक्षयकोष बनाउन बुढुमष्ट क्षेत्र विकास कोषलाई ५१ हजार सहयोग
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ मा रहेको बुढुमष्ट क्षेत्र विकास कोषमा अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग गरिएको छ । २०७९ कात्तिक २६
जनार्दन शर्मा : चौथो जितका लागि सहज चुनावी अंकगणित
पञ्चायतविरोधी जनआन्दोलन उत्कर्षमा पुगेका बेला २०४६ चैत २४ गते केही युवक दरबारमार्गमा रहेको राजा महेन्द्रको सालिकमाथि चढे । तीमध्ये एक थिए– जनार्दन शर्मा । त्यसबेला प्रहरीको गोलीबाट जोगिनेमध्ये पनि उनी परे । २०७९ कात्तिक २६
असोज महिनादेखि चौरजहारी १३ मा खानेपानीको समस्या
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ का विभिन्न ठाउँमा खानेपानीको समस्या भएको छ । २०७९ कात्तिक २६
चुनावी प्रचारका लागि राप्रपाद्वारा रुकुममा मोटरसाईकल र्याली
संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजीको मुख्य एजेण्डा सहित चुनावमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल र्याली सम्पन्न गरेको छ । २०७९ कात्तिक २६
सूर्यस्नान : जाडोयामको अचुक ओखती
शरीरका लागि अत्यावश्यक कुरा हो, भिटामिन डी । यसको मूल स्रोत नै घामको किरण हो । २०७९ कात्तिक २५
रुकुम पश्चिममा मदिरा बिक्रि वितरण र सेवनमा रोक
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लामा मदिरा ओसार पसार, बिक्रि वितरण तथा सेवनमा रोक लगाएको छ । २०७९ कात्तिक २५
त्रिबेणीको बालचेतना प्राविका भवनहरु जिर्ण, पठनपाठनमा समस्या
रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्वर ४ स्थित बालचेतना प्राथामिक विद्यालयका भवनहरु जिर्ण बनेका छन । २०७९ कात्तिक २५
स्कुलबसको ठक्करबाट एक वालकको मृत्यु
स्कुलबसको ठक्करबाट जुम्लामा एक बालकको मृत्यु भएको छ । २०७९ कात्तिक २५
दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन गर्न पाउने
मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने भएका छन । २०७९ कात्तिक २५