कता हराए चिरबिर गर्ने भँगेरा ?
लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरी सानो हुँदा उहाँको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिनु हुन्छ । २०७९ मंसिर २९
बर्दियाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्याण्डकी राजदूत
बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत बन्नु भएको छ । २०७९ मंसिर २९
विपत् व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न
रुकुम पश्चिममा वास ईन ईमरजेन्सि तालिम सम्पन्न भएको छ । २०७९ मंसिर २७
जिल्ला अस्पताल परिसरमा गौतम बुद्धको मूर्ति
जिल्ला अस्पताल सल्लेको परिसरमा बनाईएको गौतम बुद्धको मूर्ति मंगलबार एक कार्यक्रमका बीच अनावरण गरिएको छ । २०७९ मंसिर २७
दलित र विपन्न परिवारलाई न्यानो कपडा वितरण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ का गरिव तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । २०७९ मंसिर २७
यी हुन् रुकुम पश्चिमबाट समानुपातिकमा सिफारिस भएका सांसद
समानुपातिक सांसदतर्फ रुकुम पश्चिमका पाँच जना सिफारिस हुुनुभएको छ । २०७९ मंसिर २५
एमालेबाट प्रतिनिधिसभामा रुकुमका चन्द्र विश्वकर्मा र प्रदेशसभामा तुलसा मल्ल सिफारिस
नेकपा एमालेको आज शनिबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशतर्फ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । २०७९ मंसिर २४
माओवादीबाट रुकुमकी कल्पना मियाँ सहित १४ समानुपातिक सांसद सिफारिस
नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । २०७९ मंसिर २४
रुकुम पश्चिमकी कल्याणी खड्का प्रदेशसभा सदस्यमा सिफारिस
बैठकको निर्णय अनुसार कर्णाली प्रदेशसभा सदस्यमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ निवासी कल्याणी खड्का सिफारिस हुनुभएको छ । २०७९ मंसिर २४
ओरेकले गरेका कामको नगरपालिकाद्वारा अनुगमन
महिला पुनस्थापना केन्द्र (ओरेक) नेपालले पछिल्लो चरणमा रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा गरेको कामहरुको अनुगमन गरिएको छ । २०७९ मंसिर २३

