प्रदेशसभा सदस्य तुलसा मल्ललाई महासंघद्धारा सम्मान
कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ललाई नेपाल पत्रकार महासंघ रुकुम शाखाले सम्मन तथा बधाई ज्ञापन गरेको छ । २०७९ पुस २४
घरै पुगेर सुत्केरी स्याहार खर्च दिदैं वडा अध्यक्ष धिरन
आफूले वडा अध्यक्षमा निर्वाचित भएपश्चात पदभार ग्रहण गर्दा घरघरमै पुगेर सुत्केरी भत्ता दिने घोषणा गर्नुभएका मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरन सिर्पालीले उक्त कार्यलाई निरन्तरता दिईरहनुभएको छ । २०७९ पुस २४
अमेरिकामा गोली हानी एक नेपालीको हत्या
तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । २०७९ पुस २४
सिम्रुतु र झुल्नेटामा बजार अनुगमन
रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाको सिम्रुतु र झुल्नेटा बजारमा अनुगमन गरिएको छ । २०७९ पुस २२
लोक सेवा तयारी कक्षा संचालन गर्दै मुसिकोट १०
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १० ले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको हो । २०७९ पुस २२
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार कि यामलाल ?
कर्णालीमा पनि नयाँ प्रदेश सरकार गठन प्रक्रिया सुरु भएको छ । बिहीबार कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समयसीमा दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । २०७९ पुस २१
मध्यपहाडि भासिदा दुर्घटनाको जोखिम
मध्यपहाडि राजमार्ग अन्तर्गत रुकुमपश्चिम खण्डको विभिन्न स्थानमा सडक भाँसिएको छ । २०७९ पुस २१
विद्यालयले खरिद गरेको स्विटर नकिनेपछि विद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित
विद्यालयले खरिद गरेको स्विटर विद्यालयबाटै नकिनेको भन्दै विद्यार्थीहरुलाई परिक्षाहलबाट निकालिएको उनीहरुको भनाई छ । २०७९ पुस २१
रुकुम पश्चिमका चार पालिकामा माओवादीको नयाँ नेतृत्व
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका चार ओटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । २०७९ पुस २०
राप्ती साहित्य परिषद्को वार्षिकोत्सवमा स्रष्टा सम्मान तथा रचना वाचन हुँदै
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले शाखाको १५औं वार्षिक समारोह तथा रुकुम साहित्यमालाको सतवार्षिक कार्यक्रमको अवसरमा जिल्लाका चार जना स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । २०७९ पुस २०
माघ ४ मा दोस्रो सिस्ने ट्रेल रेस हुदैं
रुकुम पश्चिममा दोस्रो सिस्ने ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको छ । २०७९ पुस २०
