नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
'कर्णालीमा यसरी माओवादी जन्माएका हौं, जनयुद्ध हाँकेका हौं'

'कर्णालीमा यसरी माओवादी जन्माएका हौं, जनयुद्ध हाँकेका हौं'

संगठनमा साथीहरु जम्मा भएर गाउँ घेरा हाल्थ्यौ । माओवादी गुरिल्ला भनिन्थ्यो त्यो बेला । सिटि हालेर गाउँ घेरा हाल्थ्यौ । सबैलाई एक ठाउँमा जम्मा गरेर हामी आफ्नो परिचय दिन्थ्यौ । माओवादी जनयुद्ध किन ? भन्ने विषयमा प्रशिक्षण दिन्थ्यौ ।
राजकुमार शर्मा : संसदीय यात्राको पहिलो फड्कोमै मुख्यमन्त्री

राजकुमार शर्मा : संसदीय यात्राको पहिलो फड्कोमै मुख्यमन्त्री

३८ वर्षअघि विद्यार्थी पृष्ठभूमिबाट राजनीति सुरु गरेका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् । यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख रहेका शर्मा बुधबार २५ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
रोहित घिमिरेको ‘सान्बाबु’ले लोकप्रियता कमाउँदै (भिडियो सहित)

रोहित घिमिरेको ‘सान्बाबु’ले लोकप्रियता कमाउँदै (भिडियो सहित)

गीतकार रोहित घिमिरेको ‘सान्बाबु’ले अहिले बजारमा लोकप्रियता हाँसिल गरेको छ ।
तौलिएर छापा तथा स्याउला वितरण

तौलिएर छापा तथा स्याउला वितरण

रुकुम पश्चिमको एक सामुदायीक वनले पशुचौपायालाई खुवाउने घाँसपात समेत तौल गरेर वितरण गर्ने गरेको छ ।
भोली पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा

भोली पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा

सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते

कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते

कर्णाली प्रदेश सभाको सभामुखको निर्वाचन माघ १ गते हुने भएको छ ।
विज्ञापन खोलेको १२ वर्षपछि नतिजा प्रकाशित

विज्ञापन खोलेको १२ वर्षपछि नतिजा प्रकाशित

नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो ।
प्रधानमन्त्रीको निर्देशनपछी मलेसियामा बन्धक भएका १३ मध्य ६ जना नेपाल फर्कदै

प्रधानमन्त्रीको निर्देशनपछी मलेसियामा बन्धक भएका १३ मध्य ६ जना नेपाल फर्कदै

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ४ का ईन्द्रबहादुर ओली, टिकाराम भण्डारी, सोहि नगरपालिका ११ का टेकबहादुर केसी, सुनिल शाह र इटहरीका सुधिर कुमार पाल र कुन्दनकुमार पाल पहिलो लटमा भोली नेपाल फर्कन लागेका हुन ।
कर्णाली प्रदेशको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने पक्का !

कर्णाली प्रदेशको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने पक्का !

आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
राष्ट्रिय युवा संघ मुसीकोटको अध्यक्षमा जीवन

राष्ट्रिय युवा संघ मुसीकोटको अध्यक्षमा जीवन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मुसिकोट नगरपालिका रुकुम पश्चिमको अधिवेशन सम्पन्न भएको छ ।
आठबिसकोटमा बर्थिङ सेन्टर स्थापना

आठबिसकोटमा बर्थिङ सेन्टर स्थापना

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ मा बर्थिङ सेन्टर प्रसूति गृह) स्थापना गरिएको छ ।