नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रुकुम पश्चिमका चार स्थानीय तहमा नौ महिनापछि कित्ताकाँट फुकुवा

रुकुम पश्चिमका चार स्थानीय तहमा नौ महिनापछि कित्ताकाँट फुकुवा

मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र त्रिवेणी गाउँपालिका क्षेत्रमा हुने जग्गाको कित्ताकाँट खुला भएको हो ।
गोईरी गाउँमा ढुङगाखानी , बर्षौदेखि स्थानीयलाई रोजगारी

गोईरी गाउँमा ढुङगाखानी , बर्षौदेखि स्थानीयलाई रोजगारी

सिंगो गोईरीगाउँवासीको जीविकोपार्जनको श्रोत ‘ढुङगाखानी’ हो । खानीले यहाँका करिब एक सय घरपरिवारको दैनिकी प्रत्यक्ष रुपमा धानेको छ ।
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित हुने

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित हुने

 नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । 
अवैध सालको काठसहित ट्याक्टर र चालक पक्राउ

अवैध सालको काठसहित ट्याक्टर र चालक पक्राउ

चौरजहारी नगरपालिका -१ बाट सल्यानतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरील सालको काठ बरामद गरेको छ ।
मुसिकोट ५ मा विपद् र शिक्षा क्षेत्रमा काम गर्ने दुई समिति गठन

मुसिकोट ५ मा विपद् र शिक्षा क्षेत्रमा काम गर्ने दुई समिति गठन

मुसिकोट नगरपालिका वडा नम्वर ५ को कार्यालयले विपद् र शिक्षा क्षेत्रमा काम गर्नेगरी दुई समिति निर्माण गरेको छ ।
मुसिकोट क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) को कमिटी गठन

मुसिकोट क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) को कमिटी गठन

अनेरास्ववियु (क्रान्तिकारी) मुसिकोट खलंगा बहुमुखी क्याम्पसको चौथो सम्मेलन सम्पन्न भएको छ । 
२७ वर्षसम्म सहिद परिवारले 'न्याय' नपाएको गुनासो

२७ वर्षसम्म सहिद परिवारले 'न्याय' नपाएको गुनासो

२७ वर्ष अघि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -२ मेलगैरीमा भएको सामुहिक हत्याकाण्डको आज २७ वर्ष पुरा भएको छ ।
घोरखानीको जङगलमा चार नाल भरुवा बन्दुक भेटिए

घोरखानीको जङगलमा चार नाल भरुवा बन्दुक भेटिए

आईतबार राती मुसीकोट नगरपालिका –८ घोरखानीमा चार थान बन्दुक फेला पारेको जनाएको छ ।
मुसीकोट खानेपानीको पहिलो साधारण सभा सम्पन्न, अध्यक्षमा टोपाराम

मुसीकोट खानेपानीको पहिलो साधारण सभा सम्पन्न, अध्यक्षमा टोपाराम

रुकुम पश्चिमको जिल्ला सदरमुकाममा रहेको मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोका संस्थाको पहिलो साधारणसभा सम्पन्न भएको छ ।
अभिनेता पल शाहले पाए पूर्ण सफाइ

अभिनेता पल शाहले पाए पूर्ण सफाइ

अभिनेता पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ ।
स्ववियु निर्वाचन केन्द्रित विभिन्न निर्णय गर्दै अनेरास्ववियु (क्रान्तिकारी) रुकुम पश्चिमको बैठक सम्पन्न

स्ववियु निर्वाचन केन्द्रित विभिन्न निर्णय गर्दै अनेरास्ववियु (क्रान्तिकारी) रुकुम पश्चिमको बैठक सम्पन्न

बैठकले मुसिकोट, शीतल क्याम्पस र सिम्रुतु क्याम्पसमा आगामी स्ववियू निर्वाचनको लागि सभापतिको उमेरद्वार टुंगो लगाएको छ।
मातृभाषा पत्रकारिताको विकास हुनु जरुरी छः काउन्सिल अध्यक्ष बस्नेत

मातृभाषा पत्रकारिताको विकास हुनु जरुरी छः काउन्सिल अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुन सके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताउनुभएको छ ।
घुम्टेको १३ औं वार्षिक साधारणसभा सम्पन्न

घुम्टेको १३ औं वार्षिक साधारणसभा सम्पन्न

जिल्लाको गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको घुम्टे बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।