नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रुकुम पश्चिम : एक अर्ब ५१ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता

रुकुम पश्चिम : एक अर्ब ५१ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता

रुकुम पश्चिममा एक अर्ब ५१ करोड बढी रकम फ्रिज भएको छ ।
भारतमा पहिरोले पुर्दा त्रिवेणीका एकै घरका तीन जनाको मृत्यु

भारतमा पहिरोले पुर्दा त्रिवेणीका एकै घरका तीन जनाको मृत्यु

रुकुम पश्चिमका एकै घरका तीन जनाको भारतमा ज्यान गएको छ । 
रुकुम पश्चिममा प्रदेश तर्फको दुई अर्ब २४ करोड बढी बजेट खर्च

रुकुम पश्चिममा प्रदेश तर्फको दुई अर्ब २४ करोड बढी बजेट खर्च

प्रदेश सरकार अन्तर्गत रहेका रुकुम पश्चिमका विभिन्न १८ कार्यालयबाट आर्थिक वर्ष ०७९/८० मा दुई अर्ब २४ करोड भन्दा बढी रुपिँया खर्च भएको छ ।
रुकुम पश्चिम : संघीय कार्यालयतर्फ ६ अर्ब ६ करोड बढी रकम खर्च

रुकुम पश्चिम : संघीय कार्यालयतर्फ ६ अर्ब ६ करोड बढी रकम खर्च

रुकुम पश्चिममा रहेका संघीय कार्यालयहरुले चालु आर्थिक वर्षमा ६ अर्ब भन्दा बढी बजेट खर्च गरेका छन् ।
मुसिकोट नगरपालिकाको खर्च ८१ करोड बढी 

मुसिकोट नगरपालिकाको खर्च ८१ करोड बढी 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० मा ८७.५ प्रतिशत बजेट खर्च गरेको छ ।
बालिका बलात्कार कसुरमा फरार रहेका युवा पक्राउ

बालिका बलात्कार कसुरमा फरार रहेका युवा पक्राउ

रुकुम पूर्वमा बालिका बलात्कारको कसुर लागेर फरार रहेको एक युवा लाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको रोहुडुमा गएको पहिरोमा परेर एक रुकुमेलीको ज्यान गयो

भारतको रोहुडुमा गएको पहिरोमा परेर एक रुकुमेलीको ज्यान गयो

रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नम्वर ७ का घर भएका अन्दाजी ३९ वर्षिय प्रेम प्रसाद जैसीको पहिरोमा परेर मृत्यु भएको छ । 
मध्यपहाडी लोकमार्गकाे खरखरेमा पहिरो सफा गर्ने बहानामा अवैध उत्खनन्

मध्यपहाडी लोकमार्गकाे खरखरेमा पहिरो सफा गर्ने बहानामा अवैध उत्खनन्

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ खरखरेमा गएको पहिरो सफा गर्ने बहानामा सोहि क्षेत्रमा अवैध उत्खनन् हुने गरेको पाईएको छ । 
तेक्वान्दो संघ रुकुम पश्चिमको नयाँ कार्यसमिति चयन 

तेक्वान्दो संघ रुकुम पश्चिमको नयाँ कार्यसमिति चयन 

आइ.टि.एफ. तेक्वान्दो संघ रुकुम पश्चिममा नयाँ कार्यसमिति चयन गरिएको छ ।
पत्रकार महासंघका केन्द्रिय अध्यक्षलाई १४ बुँदे ज्ञापनपत्र पेश

पत्रकार महासंघका केन्द्रिय अध्यक्षलाई १४ बुँदे ज्ञापनपत्र पेश

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेललाई विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ । 
अनलाईन मिडिया प्रभावकारी बन्दैछन् : नगर प्रमुख केसी

अनलाईन मिडिया प्रभावकारी बन्दैछन् : नगर प्रमुख केसी

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पछिल्लो समय अनलाईन मिडियाहरु प्रभावकारी बन्दै गईरहेको बताउनुभएको छ । 
पत्रकारिता राज्यको प्राथमिकतामा परेन : अध्यक्ष पोखरेल

पत्रकारिता राज्यको प्राथमिकतामा परेन : अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताउनुभएको छ ।
रुकुमका २७ पत्रकारको आँखा जाँच, अधिकांशमा दृष्टि दोष

रुकुमका २७ पत्रकारको आँखा जाँच, अधिकांशमा दृष्टि दोष

रुकुम पश्चिमका क्रियाशिल २७ जना पत्रकारहरुको निशुल्क आँखा जाँच गरिएको छ ।