नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
डाक्टर बिरामी हुँदा बुनेकाे दुर्गम ठाउँको स्वास्थ्य योजना, बन्दैछ आफैमा नमूना

डाक्टर बिरामी हुँदा बुनेकाे दुर्गम ठाउँको स्वास्थ्य योजना, बन्दैछ आफैमा नमूना

कहिलेकाँही कुनै कामलाई सानो वा ठुलोमा गन्ति गर्न सकिंदैन। त्यो मात्र गज्जबको हुन्छ, पवित्र हुन्छ । यदि त्यसले कसैको दुखाई, पीडा कम गर्न मद्दत गर्छ वा कसैको जीवन जोगाउन सहयोग गर्छ भने त्यो भन्दा पुण्यको काम सायदै अर्को होला ।
चुली कप जितेर रुकुमले पायो दुई लाख २० हजार पुरस्कार

चुली कप जितेर रुकुमले पायो दुई लाख २० हजार पुरस्कार

रुकुम पश्चिमले दोश्रो चुली कपको उपाधि हात पारेको छ ।
रुकुम पश्चिमका वडा वडामा एमालेको ‘मिसन ग्रासरुट’

रुकुम पश्चिमका वडा वडामा एमालेको ‘मिसन ग्रासरुट’

नेकपा (एमाले) को केन्द्रिय कार्यक्रम अनुसार रुकुम पश्चिममा सुरुवात गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम वडास्तरमा सञ्चालन भईरहेको छ ।
रुकुम पश्चिममा लघुबित्तका कर्मचारीहरु एकजुट, ३१ सदस्यीय मञ्च गठन

रुकुम पश्चिममा लघुबित्तका कर्मचारीहरु एकजुट, ३१ सदस्यीय मञ्च गठन

बिहिबार जिल्ला सदरमुकाम मुसिकोटमा लघुबित्तका कर्मचारीहरु भेला भएर लघुबित्त कर्मचारी मञ्च गठन गरिएको छ ।
चौरजहारी उद्योग वाणिज्य संघको भवन बन्दाबन्दै अलपत्र

चौरजहारी उद्योग वाणिज्य संघको भवन बन्दाबन्दै अलपत्र

उद्योग वाणिज्य संघको कार्यसमिति भित्र विवाद रहेको र आर्थिक पारदर्शिता नभएको भन्दै कार्यसमिति भित्रै विवाद भएकोले भवनको काम पूर्ण हुन नसकेको बताईएको छ ।
कमलफूलको औषधिय विशेषता

कमलफूलको औषधिय विशेषता

कमलतालले प्राकृतिक सुन्दरता दिएको छ । यसका साथै कमलफूलको जराले अचार र औषधिको रुपमा काम गर्ने गर्दछ ।
नेशनल माइक्रोफाइनान्सद्वारा वित्तिय साक्षरता तथा समूह अध्यक्ष गोष्ठी सम्पन्न

नेशनल माइक्रोफाइनान्सद्वारा वित्तिय साक्षरता तथा समूह अध्यक्ष गोष्ठी सम्पन्न

नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था लि. शाखा कार्यालय मनपान, तनहुँद्वारा वित्तिय साक्षरता तथा समूह अध्यक्ष गोष्ठी कार्यक्रम सम्म्पन्न भएको छ ।
कार्यसम्पादनमा रुकुम पश्चिम प्रशासन देशभरमै सर्वोत्कृष्ट

कार्यसम्पादनमा रुकुम पश्चिम प्रशासन देशभरमै सर्वोत्कृष्ट

गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्याङकनमा रुकुमपश्चिम देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये सर्वोत्कृष्ट भएको हो ।
नेविसंघ रुकुमले छान्यो चार क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार

नेविसंघ रुकुमले छान्यो चार क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार

नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि जिल्लाका चार क्याम्पसमा सभापति पदका उम्मेदवारको टुंगो लगाएको छ ।
रुकुम पश्चिमका चार स्थानीय तहमा नौ महिनापछि कित्ताकाँट फुकुवा

रुकुम पश्चिमका चार स्थानीय तहमा नौ महिनापछि कित्ताकाँट फुकुवा

मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र त्रिवेणी गाउँपालिका क्षेत्रमा हुने जग्गाको कित्ताकाँट खुला भएको हो ।
गोईरी गाउँमा ढुङगाखानी , बर्षौदेखि स्थानीयलाई रोजगारी

गोईरी गाउँमा ढुङगाखानी , बर्षौदेखि स्थानीयलाई रोजगारी

सिंगो गोईरीगाउँवासीको जीविकोपार्जनको श्रोत ‘ढुङगाखानी’ हो । खानीले यहाँका करिब एक सय घरपरिवारको दैनिकी प्रत्यक्ष रुपमा धानेको छ ।
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित हुने

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित हुने

 नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।