बैंकिङ कसुर मुद्धामा नेपाली काँग्रेस सानीभेरीका सभापति रोका फरार !
नेपाली काँग्रेस सानीभेरी गाउँपालिका रुकुम पश्चिमका सभापति सन्तोष रोका फरार हुनुभएको छ । मंगलबार, भदौ १२, २०८०
कर्तव्य ज्यान मुद्धामा फरार रुकुमका एक व्यक्ति २३ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्धाका फरार एक प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । सोमबार, भदौ ११, २०८०
सहमतिपछि मुसिकोटमा तालाबन्दी खोलियो
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कर्मचारी कुटिएको बिरोधमा गरिएको तालाबन्दी खुलेको छ । सोमबार, भदौ ११, २०८०
वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ
विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार, भदौ १०, २०८०
आठबिसकोटमा घाईते महिलाको हेलिकप्टरबाट उद्धार
घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते हुनुभएकी एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । आइतबार, भदौ १०, २०८०
कर्मचारी कुटिएको बिरोधमा नगरपालिकामा तालाबन्दी
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा तालाबन्दी गरिएको छ । आइतबार, भदौ १०, २०८०
कर्मचारी कुटेको हैन, अपारदर्शि भर्ना प्रक्रिया रोक्न पहल गरेको हुँ : उपप्रमुख पुन
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुनले आफूले कर्मचारीलाई हातपात नगरेको प्रतिक्रिया दिनुभएको छ । शनिबार, भदौ ९, २०८०
रक्तश्राव नरोकिएपछि हेलिकोप्टरबाट सुत्केरीको उद्धार
सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएकी एक महिलालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । शनिबार, भदौ ९, २०८०
मुसिकोट नगरपालिकाका उप–प्रमुखद्वारा प्रशासकिय अधिकृतकै कार्यकक्षमा कुटिए कर्मचारी !
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उप–प्रमुखद्वारा सोहि नगरपालिकाका कर्मचारी कुटिएका छन् । शनिबार, भदौ ९, २०८०
सरस्वती मावि सल्लेमा हाजिरीजवाफ
मुसिकोट नगरपालिका -१ स्थित सरस्वती माध्यमिक बिद्यालय सल्लेमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार, भदौ ८, २०८०
बाँफिकोट २ मा जन्मदर्ता प्रमाणपत्रसँगै अण्डा उपहार !
रुकुम पश्चिमको एक वडा कार्यालयले समयमै जन्मदर्ता गर्न आएमा बच्चाको आमालाई अण्डा उपहार दिने निर्णय गरेको छ । शुक्रबार, भदौ ८, २०८०
रुकुमका सामुदायिक वनमा सुशासनको लागि दुई महिने अभियान
रुकुम पश्चिमका सबै सामुदायिक वनहरुमा सुशासन लक्षित गतिविधिहरु सञ्चालन भईरहेका छन् । शुक्रबार, भदौ ८, २०८०