नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
हावाहुरीले मकैबालीमा बढी क्षती, विवरण संकलन सुरु

हावाहुरीले मकैबालीमा बढी क्षती, विवरण संकलन सुरु

आईतबार दिउँसोबाट आएको हावाहुरीसँगैको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा ठुलो मात्रामा क्षती गरेको छ ।
दुर्गमका सुत्केरीले भोग्नुपरेको सास्ती

दुर्गमका सुत्केरीले भोग्नुपरेको सास्ती

दुर्गम बस्ती तथा गाउँमा भरपर्दो स्वास्थ्य सुविधा नहुँदा सर्वसाधारणले बेलैमा गुणस्तरिय स्वास्थ्य सेवा पाउँनबाट बञ्चित रहेका छन् ।
डेङगी रोगथामका लागी सचेतनामूलक कार्यक्रम 

डेङगी रोगथामका लागी सचेतनामूलक कार्यक्रम 

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले डेङगी रोग रोकथाम र रोगबाट बच्ने उपायको विषयमा सचेतना मुलक कार्यक्रम गरेको छ ।
सल्लेकी दुई महिलाको हत्या आरोपी एक महिला कारागार चलान

सल्लेकी दुई महिलाको हत्या आरोपी एक महिला कारागार चलान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्ले निवासी २३ बर्षिया सिर्जना बुढा बोहरालाई कारागार चलान गरिएको छ ।
हराएका मेजरको पाँच दिनसम्म अत्तोपत्तो छैन

हराएका मेजरको पाँच दिनसम्म अत्तोपत्तो छैन

आइतबार अपरान्हदेखि बेपत्ता डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति (मेजर) विमल पण्डितको पाँच दिन भइसक्दा कुनै अत्तोपत्तो छैन ।
चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाडौका मेयर शाहद्वारा चीन भ्रमण रद्द

चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाडौका मेयर शाहद्वारा चीन भ्रमण रद्द

 काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीन भ्रमण रद्द गर्नुभएको छ । 
वन कार्यालयकाे पार्किङमै खिया लागेका मोटरसाइकल

वन कार्यालयकाे पार्किङमै खिया लागेका मोटरसाइकल

कालीकोटको डिभिजन वन कार्यालयमा छ वटा मोटरसाइकल प्रयोगविहीन अवस्थामा छन्।
क्रिकेट संघ कर्णालीको अध्यक्षमा पदम खड्का, रुकुमका बालकुमार र कुलप्रसाद सदस्यमा चयन

क्रिकेट संघ कर्णालीको अध्यक्षमा पदम खड्का, रुकुमका बालकुमार र कुलप्रसाद सदस्यमा चयन

नेपाल क्रिकेट संघ कर्णाली प्रदेशको अध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन हुनुभएको छ ।
आरसी खड्का र डिल्ली परियारको 'संस्कृति' बजारमा आउँदै

आरसी खड्का र डिल्ली परियारको 'संस्कृति' बजारमा आउँदै

गीतकार आरसी खड्का र गायक डिल्ली परियारको संयुक्त प्रस्तुती 'संस्कृति' बोलको गित बजारमा आउँने भएको छ । 
बाँफिकोटमा खोलाले बगाएको सडक मर्मतपछि सुचारु

बाँफिकोटमा खोलाले बगाएको सडक मर्मतपछि सुचारु

रुकुम पश्चिमको बाँफिकोटमा खोलाले बगाएको सडक मर्मत गरेर सुचारु गरिएको छ ।