मेलामा देखिनै छोडे काठेपिङ
चाडपर्व सुरु भएसँगै रुकुम पश्चिमका गाउँगाउँमा लाग्ने मेला, खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुमा पाईने काठेपिङ पछिल्लो समय देखिन छाडेका छन् । मंगलबार, कात्तिक १४, २०८०
जिल्ला अस्पताल सल्लेमा ब्लड बैङ्क सञ्चालन
रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा स्थापना गरिएको ब्लड बैङ्क सञ्चालनमा आएको छ । सोमबार, कात्तिक १३, २०८०
चौरजहारीमा महोत्सव सुरु, भोलि कलाकार सुप्रिम मल्ल आउँने
आज सोमबार देखि रुकुम पश्चिमको चौरजहारी नगरपालिका -२ मा तेस्रो चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । सोमबार, कात्तिक १३, २०८०
जाजरकोटमा एकैदिन १३१ कर्मचारी अनुपस्थित
जाजरकोटमा दसैँ लगत्तै गरिएको अनुगमनमा अधिकांश कर्मचारी अनुपस्थित रहेको पाइएको छ । सोमबार, कात्तिक १३, २०८०
रुकुमको दुर्गम गाउँमा निशुल्क आँखा जाँच शिविर, १६ जनामा मोतिबिन्दुको समस्या
रुकुम पश्चिमको दुर्गम क्षेत्रका रुपमा चिनिने आठविकोट नगरपालिका वडा नम्वर २ स्यालाखदीमा निशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न गरिएको छ । आइतबार, कात्तिक १२, २०८०
बिनाराम खड्का
विदेशजस्तो उच्च स्तरीय र तिव्र विकास भएन होला तर प्रारम्भिक रूपमा क्रमिक विकास हुंदैछ । भईरहेको छ । आइतबार, कात्तिक १२, २०८०
बिनाराम खड्का
विदेशजस्तो उच्च स्तरीय र तिव्र विकास भएन होला तर प्रारम्भिक रूपमा क्रमिक विकास हुंदैछ । भईरहेको छ । आइतबार, कात्तिक १२, २०८०
दुर्घटना न्युनिकरणको लागि मुसिकोटमा अटो व्यवसायीसँग छलफल, यस्ता छन् निर्णय
रुकुम पश्चिमको मुसिकोट नगरपालिका र यहाँ सञ्चालित अटो व्यवसायी बिचमा बैठक सम्पन्न भएको छ । आइतबार, कात्तिक १२, २०८०
कुटपिटपछि घाईते बाँफिकोटका एक जेष्ठ नागरिकको मृत्यु, एक जना पक्राउ
रुकुम पश्चिममा एक जेष्ठ नागरिकको कुटपिट पश्चात मृत्युभएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार, कात्तिक १२, २०८०
रुकुम पश्चिममा दुई बालिका र एक युवती बलात्कार आरोप लागेका तीन जना कारागार चलान
रुकुम पश्चिमका दुई बालिका र एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई कारागार चलान गरिएको छ । आइतबार, कात्तिक १२, २०८०
गहुँत खाँएको गाई मरेपछि रुकुममा रेबिजको त्रास
हिन्दु परम्परा अनुसार मानिसको मृत्युपछि गरिने शुद्धि कार्यमा गहुँत खाएको गाई मरेपछि गहुँत खाएका मृतकका आफन्तजनमा अर्को त्रास फैलिएको छ । आइतबार, कात्तिक १२, २०८०
चौरजहारी महोत्सव : स्टल बुकिङ खुला, स्थानीय ब्यापारीलाई १५ प्रतिशत छुट
आगामी सोमबार देखि रुकुम पश्चिमको चौरजहारी नगरपालिका -२ मा सुरु हुने तेस्रो बृहत चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको लागि स्टल बुकिङ खुला भएको छ । शनिबार, कात्तिक ११, २०८०