नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
जडान गरिएको आठ महिनामै बिग्रिए मुसिकोटका सडक सोलार बत्ती

जडान गरिएको आठ महिनामै बिग्रिए मुसिकोटका सडक सोलार बत्ती

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट नगरपालिकाको विभिन्न स्थानमा जडान गरिएका सडक बत्ती बल्न छाडेका छन् ।
बजार नपाउँदा किसानको घरमै थन्किए कागती

बजार नपाउँदा किसानको घरमै थन्किए कागती

रुकुमपश्चिममा उत्पादित कागतीले बजार नपाउँदा किसान चिन्तित बनेका छन् ।
तरकारी बोकेको जिप सल्यानमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु 

तरकारी बोकेको जिप सल्यानमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु 

सल्यानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ ।
सिरुगैरामा वन समुहको भेला सम्पन्न, अटेरी गर्ने घरधुरीलाई सदस्यता नदिने निर्णय

सिरुगैरामा वन समुहको भेला सम्पन्न, अटेरी गर्ने घरधुरीलाई सदस्यता नदिने निर्णय

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० मा रहेको सिरुगैरा सामुदायिक वन उपभोक्ता समुहको समिक्षा भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 
खोलाले बगाएर बेपत्ता भएका व्यक्तिको तीन दिनपछि शव भेटियो 

खोलाले बगाएर बेपत्ता भएका व्यक्तिको तीन दिनपछि शव भेटियो 

रुकुम पश्चिममा खोलाले बगाएर वेपत्ता भएका एक जना व्यक्तिको तिन दिनपछि शव फेला परेको छ । 
रुकुमका लामिछानेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान

रुकुमका लामिछानेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान

रुकुमका क्रियाशिल पत्रकार राजु लामिछाने प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिक उत्सवका अवसरमा पुरस्कृत हुनुभएको छ । 
यी हुन् सरकार र आन्दोलनरत शिक्षक बीच सहमति भएका ६ बुँदाहरु

यी हुन् सरकार र आन्दोलनरत शिक्षक बीच सहमति भएका ६ बुँदाहरु

नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ।
बन्दुक र बिष्फोटक पदार्थसहित रुकुमका भण्डारी पक्राउ

बन्दुक र बिष्फोटक पदार्थसहित रुकुमका भण्डारी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
बाँफिकोटको पुमा खोला तर्ने क्रममा एक जना बेपत्ता

बाँफिकोटको पुमा खोला तर्ने क्रममा एक जना बेपत्ता

जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ निवासी ५७ बर्षिय हृदय गिरीलाई बिहिवार दिउँसो खोलाले बगाएको हो ।
संविधान दिवसको अवसरमा रुकुमका प्रमुख जिल्ला अधिकारी सहित १७ जनाद्वारा रक्तदान

संविधान दिवसको अवसरमा रुकुमका प्रमुख जिल्ला अधिकारी सहित १७ जनाद्वारा रक्तदान

नवौ संविधान दिवसको अवसरमा रुकुम पश्चिममा रक्तदान गरिएको छ ।
राप्ती राजमार्ग अन्तर्गत पितिबाङ खोलाको कलभर्ट मर्मतपछि सडक सुचारु

राप्ती राजमार्ग अन्तर्गत पितिबाङ खोलाको कलभर्ट मर्मतपछि सडक सुचारु

राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यान सडकखण्डको पितिबाङ खोलामा अस्थाई रुपमा कलभर्ट निर्माण भएपछि सडक सूचारु भएको छ । सडक अवरुद्ध भएको २४ घण्टापछि सडक भएको हो ।