पितिबाङको कल्वर्ट खोलाले बगायो !
राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यानखण्डको मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा बाढी आउँदा आइतबार दिउँसोदेखि उक्त सडकखण्ड अबरुद्ध भएको छ । सोमबार, असोज १, २०८०
बागबजारमा सडक क्षेत्रमा बनाईएका संरचना आफै हटाउन सुरु
राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको सदरमुकाम मुसीकोट क्षेत्रमा सडक क्षेत्र मिचेर बनाएका अवैध संरचनाहरु हटाउन थालिएको छ । शनिबार, भदौ ३०, २०८०
रुकुम पश्चिम : सामुदायिक वन फडानी आरोपमा एक जना पक्राउ, तीन जना फरार
रुकुम पश्चिममा सामुदायिक वन फडानी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शनिबार, भदौ ३०, २०८०
मानसिक स्वास्थ्य समस्या पहिचानका लागि २२ जना स्वयंसेविकालाई तालिम
रुकुम पश्चिमका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई तालिम दिईएको छ । शनिबार, भदौ ३०, २०८०
चौरजहारीमा बाल दिवस : चेतनामूलक नाटकसहित विभिन्न कार्यक्रम सम्पन्न
रुकुम पश्चिमको चौरजहारीमा ५९ औं बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाईएको छ । शनिबार, भदौ ३०, २०८०
आधुनिक सहर बन्दै चौरजहारी, ५० प्रतिशत काम सम्पन्न
रुकुम पश्चिमको चौरजहारी बजार नयाँ सहरको रूपमा विकसित भइरहेको छ । शनिबार, भदौ ३०, २०८०
छिवाङमा अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप
५९औं राष्ट्रिय बाल दिवसको अवसरमा मुसिकोट नगरपालिका वडा नम्वर १३ मा अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप सम्पन्न गरिएको छ । शुक्रबार, भदौ २९, २०८०
पशुपंक्षीमा लाग्ने रोग परिक्षणका लागि रुकुममै प्रयोगशाला सेवा
पशुपंक्षीहरुमा लाग्ने विभिन्न रोगहरुको पहिचानका लागि जिल्लामै प्रयोगशाला परिक्षण सेवा सञ्चालन भएपछि रुकुम पश्चिमका किसानहरुलाई सहज भएको छ । शुक्रबार, भदौ २९, २०८०
रुकुम पूर्वको सदरमुकाम गोलखाडा बनाउने निर्णय बदर
रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) बनाउने तत्कालीन सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधबार, भदौ २७, २०८०
माओवादी रुपान्तरण अभियान : वाईसियलद्वारा चौरजहारीमा श्रम अभियान सुरु
माओवादी केन्द्रको युवा संगठन वाईसियल नेपाल चौरजहारीले आज चौरजहारी नगरपालिका १ देखि कृषि कार्यमा संलग्न भएर श्रम अभियान सुरुवात गरेको हो । बुधबार, भदौ २७, २०८०
रुकुम पश्चिमको चण्डीदल गणमा ६८ जना सैनिक दिक्षित
रुकुम पश्चिममा रहेको श्री चण्डीदल गणमा सञ्चालित सैन्य आधार तालिमको दिक्षान्त समारोहबाट ६८ जना सैनिक दिक्षित भएका छन् । मंगलबार, भदौ २६, २०८०
