कर्णाली प्रदेश सरकारकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । २०८० जेठ २१
गैसस रुकुम पश्चिमको अध्यक्षमा भिमराज चयन
गैर सरकारी सस्था महासंघ नेपाल रुकुम पश्चिमको अध्यक्षमा भिमराज ओली चयन हुनुभएको छ । २०८० जेठ २०
मुसिकोटमा योग शिविर सम्पन्न
रुकुम पश्चिमको मुसिकोटमा २१ दिने निशुल्क योग शिविर सम्पन्न भएको छ । २०८० जेठ २०
बालमैत्री कक्ष स्थापना गर्न जिल्ला प्रहरी कार्यालयलाई सहयोग
जिल्ला प्रहरी कार्यालय जाजरकोटको बालमैत्री अनुसन्धान प्रक्रियालाई सहज र प्रभावकारी बनाउनका लागि सामग्रीहरु हस्तान्तरण गरिएको छ । २०८० जेठ २०
भेरीको पुल अलपत्र पार्ने वाइपी कन्स्ट्रक्सनसहित २४ वटा निर्माण कम्पनी कालो सूचीमा
सार्वजनिक खरिद् अनुगमन कार्यालयले वाइपी कन्स्ट्रकसन र पप्पु कन्स्ट्रक्सन प्रालिसहित दुई दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। २०८० जेठ १८
भेरी कोरिडोर धमाधम कालोपत्रे
निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले १६ किलोमिटरको कार्य असार मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिनुभयो। २०८० जेठ १७
रुकुम कारागारबाट पाँच जना कैदीबन्दी रिहा
गणतन्त्र दिवसको अवसरमा रुकुम कारागारबाट पाँच जना कैदीबन्दी रिहा गरिएको छ । २०८० जेठ १५
नापी कार्यालयमा आउने पहिलो सेवाग्राहिलाई सम्मान
नापी कार्यालय रुकुम पश्चिमले कार्यालयमा आउने सेवाग्राहिलाई सम्मान गरेको छ । २०८० जेठ १४
मुसिकोट १० को झ्याङ बस्तीमा 'लसुनपार्क' निर्माण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० मा लसुनपार्क निर्माण गरिएको छ । २०८० जेठ १४
नुवाकोटमा अन्तरपालिका स्तरिय समन्वय बैठक, यस्ता छन् निर्णय
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका - ९ मा विभिन्न चारवटा स्थानीय तह बिच समन्वय बैठक सम्पन्न भएको छ । २०८० जेठ १३

