नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
'जेठो बिद्यालय'मा प्रतिस्पर्धा मार्फत प्रधानाध्यापक चयन

'जेठो बिद्यालय'मा प्रतिस्पर्धा मार्फत प्रधानाध्यापक चयन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयले पहिलो पटक प्रतिस्पर्धामार्फत प्रधानाध्यापक चयन गरेको छ ।
रुकुमकोटमा प्रतिकलाई धारिलाे हतियार प्रहार गरेर फरार रहेका मदन पक्राउ

रुकुमकोटमा प्रतिकलाई धारिलाे हतियार प्रहार गरेर फरार रहेका मदन पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले ज्यान मार्ने उद्योग कसुर मुद्धामा फरार रहेका एक युवालाई पक्राउ गरेको छ । 
वडास्तरका सबै योजना महिलाको नेतृत्वमा सम्पन्न

वडास्तरका सबै योजना महिलाको नेतृत्वमा सम्पन्न

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ ले सबै योजनाहरु महिलाकै नेतृत्वमा सम्पन्न गरेको छ । 
रुकुममा बढ्दै सम्बन्ध बिच्छेदका मुद्धा

रुकुममा बढ्दै सम्बन्ध बिच्छेदका मुद्धा

रुकुम जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्धाहरु बढी मात्रामा आउने गरेका छन् ।
रुकुम अदालतद्वारा ७२.४७ प्रतिशत मुद्धा फछ्र्यौट

रुकुम अदालतद्वारा ७२.४७ प्रतिशत मुद्धा फछ्र्यौट

रुकुम जिल्ला अदालतमा आर्थिक वर्ष ०७९/८० को लगतमा जम्मा भएका मुद्धा मध्य ७२.४७ प्रतिशत मुद्धा फछ्र्यौट भएको जनाएको छ । 
क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा रुकुम प्रशासनको ध्यानाकर्षण

क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा रुकुम प्रशासनको ध्यानाकर्षण

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुकुमले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको छ । 
खलङगाको सुन्दरता

खलङगाको सुन्दरता

वडा अध्यक्षको निर्देशनमा सामुदायिक वन ‘फडानी’ भएको भन्दै उजुरी

वडा अध्यक्षको निर्देशनमा सामुदायिक वन ‘फडानी’ भएको भन्दै उजुरी

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ११ मा रहेको एक सामुदायिक वन क्षेत्रमा रुख फडानी भएको भन्दै वन उपभोक्ता समितिले उजुरी गरेको छ । 
क्याम्पसमा आउने छात्राहरुलाई सेनेटरी प्याड वितरण

क्याम्पसमा आउने छात्राहरुलाई सेनेटरी प्याड वितरण

रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ ।
अखिल (क्रान्तिकारी) मुसिकाेटद्वारा वृक्षारोपण

अखिल (क्रान्तिकारी) मुसिकाेटद्वारा वृक्षारोपण

अखिल (क्रान्तिकारी) मुसिकोट नगर कमिटीद्वारा नगरका विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ । 
पुस्तकमा महिलालाई अपमानित गरिएको भन्दै लेखकलाई निलम्बन र कारबाहिको माग 

पुस्तकमा महिलालाई अपमानित गरिएको भन्दै लेखकलाई निलम्बन र कारबाहिको माग 

वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनरक्षक पदका लागि लोकसेवा तयारी पुस्तकमा महिलाबारे अपमानित तथा आपत्तिजनक प्रश्नोत्तर समावेश गरिएको भन्दै रुकुम पश्चिमका अधिकारकर्मीहरुले त्यसविरुद्ध कारबाहीको माग गरेका छन् ।
रुकुमकी एक बालिकालाई बलात्कार गरेको आरोपमा जाजरकोटका दुई जना पक्राउ

रुकुमकी एक बालिकालाई बलात्कार गरेको आरोपमा जाजरकोटका दुई जना पक्राउ

रुकुम पश्चिममा एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
ढाका बुनाईबाट आयआर्जन हुने आशा

ढाका बुनाईबाट आयआर्जन हुने आशा