मालिकामा चौरजहारी काँग्रेसको वनभोज सम्पन्न
नेपाली काँग्रेस चौरजहारी नगर कार्यसमितिको आयोजनामा मंगलबार वनभोज कार्यक्रम सम्पन्न भएको छ । मंगलबार, जेठ ३०, २०८०
मुसिकोटमा ५५ थान वेवारिसे काठ बरामद
रुकुम पश्चिममा ५५ थान वेवारिसे काठ बरामद गरिएको छ । मंगलबार, जेठ ३०, २०८०
डिआईजी ढकालको निर्देशन : ‘सङलो मनले काम गरौं, सत्कर्म नछोडौं’
नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक (डिआईजी) भिम प्रसाद ढकालले जनताको सेवा सङलो मनले गर्नुपर्ने बताउनुभएको छ । मंगलबार, जेठ ३०, २०८०
सडक निर्माण गुणस्तरहिन भएपछि आठबिसकोट नगरपालिकाले चलायो डोजर
जिल्लाको आठबिसकोट नगरपालिकाको केन्द्र राडिमा निर्माणाधिन सडकमा डोजर लगाएर भत्काईएको छ । सोमबार, जेठ २९, २०८०
स्थापना दिवसको अवसरमा निशुल्क औषधि वितरण
नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघको स्थापना दिवसको अवसरमा रुकुम पश्चिममा औषधि वितरण गरिएको छ । सोमबार, जेठ २९, २०८०
रुकुम पश्चिम सहितका १२ जिल्लामा २७ हजार क्विन्टल चामल ढुवानी हुँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रुकुम पश्चिम सहितका १२ जिल्लामा चाामल ढुवानी गर्न लागेको छ । २०८० जेठ २९
असार देखि भदौसम्म सडक खन्न नपाइने
डक विभागले विगतमा झैँ यस वर्ष पनि ‘असार १ गतदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने’ सूचना जारी गरेको छ। २०८० जेठ २८
नेकपा एमाले त्रिवेणीको अध्यक्षमा बिष्ट
नेकपा एमाले त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको दोश्रो गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ । २०८० जेठ २८
जाजरकोटको कुदुमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
शुक्रबार कुदु गाउँमा रहेको पानी पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । २०८० जेठ २६
अनेरास्ववियु रुकुमले तोक्यो जिल्ला संयोजक र पालिका ईन्चार्ज
नेकपा (एमाले) निकट बिद्यार्थी संगठन अनेरास्ववियु रुकुम पश्चिमले जिल्ला संयोजक र नगर तथा गाउँपालिका ईन्चार्ज चयन गरेकाे छ । २०८० जेठ २५
नागरिकताको महत्वसँगै नागरिक कर्तव्य सिकाउँदै प्रशासन
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले नागरिकता बनाउन आएका सेवाग्राहिहरुलाई नागरिकताको महत्व र नागरिकको कर्तव्य बारेमा जानकारी दिने गरेको छ । २०८० जेठ २५
