नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
भूकम्प प्रभावितहरुका लागि नेराकसं रुकुम पूर्वद्वारा सहयोग हस्तान्तरण

भूकम्प प्रभावितहरुका लागि नेराकसं रुकुम पूर्वद्वारा सहयोग हस्तान्तरण

नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेराकसं) निजामती रुकुम पूर्वले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुको सहयोगार्थ ५० हजार एक सय रुपैयाँ सहयोग गरेको छ ।
सोमबार दिउँसो आएको भूकम्पले रुकुम पश्चिममा सात जना घाईते

सोमबार दिउँसो आएको भूकम्पले रुकुम पश्चिममा सात जना घाईते

सोमबार दिउँसो आएको भूकम्पमा परेर रुकुम पश्चिममा सात जना घाईते भएका छन् । 
भूकम्पबाट रुकुम पश्चिमका १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण

भूकम्पबाट रुकुम पश्चिमका १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ भने ठुलो मात्रामा भौतिक क्षति भएको छ ।
रेडक्रसद्वारा रुकुम पश्चिमका ६ सय परिवारको लागि सहयोग सामाग्री प्रदान

रेडक्रसद्वारा रुकुम पश्चिमका ६ सय परिवारको लागि सहयोग सामाग्री प्रदान

भूकम्पबाट बढी प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित तथा प्रभावितहरुलाई लागि नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले राहत सामाग्री उपलब्ध गराएको छ । 
नेपालगञ्जका व्यवसायीद्वय अन्सारीद्वारा भूकम्प पीडितको लागि राहत सामाग्री प्रदान

नेपालगञ्जका व्यवसायीद्वय अन्सारीद्वारा भूकम्प पीडितको लागि राहत सामाग्री प्रदान

बाँकेको नेपालगञ्जमा व्यवसाय गरिरहनुभएका दुई जनाले रुकुम पश्चिममा रहेका भूकम्प पीडितहरुको लागि राहत सामाग्री प्रदान गर्नुभएको छ । 
आठविसकोटमा पीडितलाई राहतसँगै मृतक परिवारलाई किरिया खर्च वितरण सुरु

आठविसकोटमा पीडितलाई राहतसँगै मृतक परिवारलाई किरिया खर्च वितरण सुरु

जिल्लाको आठविसकोटमा राहत वितरणसँगै मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउन सुरु गरिएको छ ।
चिसो रातमा किरियापुत्री र पीडितको त्रिपालमूनि बास

चिसो रातमा किरियापुत्री र पीडितको त्रिपालमूनि बास

भूकम्पबाट पीडित र प्रभावित परिवारसँगै किरियापुत्रीले समेत चिसो रातमा त्रिपालमूनि रात बिताउन बाध्य भएका छन् ।
खोजी र उद्धारमा रुकुम प्रहरी, कार्यालय सुरक्षामा दुई जना राखेर सबै प्रहरी फिल्डमा 

खोजी र उद्धारमा रुकुम प्रहरी, कार्यालय सुरक्षामा दुई जना राखेर सबै प्रहरी फिल्डमा 

भूकम्प गएपछि रुकुम पश्चिमस्थित प्रहरीले खोजी, उद्धार र घाईतेहरुको उपचारमा स्रहानिय कार्य गरेको छ । 
नेकपाद्वारा पीडित परिवारलाई राहत र अस्पतालमा औषधी हस्तान्तरण

नेकपाद्वारा पीडित परिवारलाई राहत र अस्पतालमा औषधी हस्तान्तरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आठविसकोटमा भूकम्प पीडितहरुको लागि राहत उपलब्ध गराएको छ । 
अखिल क्रान्तिकारी र वाईसियल उद्धार र पुनस्र्थापनाको काममा सक्रिय

अखिल क्रान्तिकारी र वाईसियल उद्धार र पुनस्र्थापनाको काममा सक्रिय

अखिल (क्रान्तिकारी), वाईसियल र जन साँस्कृतिक महासंघको टोलीले आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा उद्धार र पुनस्र्थापनाको कामलाई निरन्तरता दिएको छ । 
किवानिजद्वारा आठविसकोटका भूकम्प पीडितको लागि राहत सामाग्री प्रदान

किवानिजद्वारा आठविसकोटका भूकम्प पीडितको लागि राहत सामाग्री प्रदान

कम्प पीडितहरुको सहयोगका लागि त्रिवेणी गाउँपालिकाको खारामा रहेको  किवानिज ईन्टरनेशनल क्लकले आठविसकोट नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । 
उपप्रधानमन्त्री र मुख्यमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा, तत्काल राहत दिलाउन निर्देशन

उपप्रधानमन्त्री र मुख्यमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा, तत्काल राहत दिलाउन निर्देशन

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्मा सहितको टोली भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनकालागि रुकुम पश्चिम आईपुगेको छ ।