नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सरकारले मृतकका परिवारलाई दुई लाख राहत दिने, घाईतेको निशुल्क उपचार गर्ने

सरकारले मृतकका परिवारलाई दुई लाख राहत दिने, घाईतेको निशुल्क उपचार गर्ने

नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु। दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । 
रुकुम पश्चिम : भूकम्पमा परेर मृत्यु भएका ५२ जनाको शव आफन्तलाई बुझाईयो (नाम, ठेगानासहित)

रुकुम पश्चिम : भूकम्पमा परेर मृत्यु भएका ५२ जनाको शव आफन्तलाई बुझाईयो (नाम, ठेगानासहित)

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्वर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती गएको भूकम्पकाे कारण हाल सम्म जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ । 
आज रुकुम पश्चिमको आठविसकोटमा शोक बिदा

आज रुकुम पश्चिमको आठविसकोटमा शोक बिदा

आज आठविसकोट नगरपालिकामा शोक बिदा दिईएको छ ।
कर्णालीमा आज शोक मनाउने, विपद् व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने लक्ष्य

कर्णालीमा आज शोक मनाउने, विपद् व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने लक्ष्य

कर्णाली प्रदेश सरकारले आज (आइतबार) भूकम्पमा परी ज्यान गुमाएकाप्रति  श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ ।
रुकुममा खोज र उद्धारको काम पुरा, एकद्धार प्रणालीमार्फत राहत वितरण गरिने तयारी

रुकुममा खोज र उद्धारको काम पुरा, एकद्धार प्रणालीमार्फत राहत वितरण गरिने तयारी

शुक्रबार राति गएको भूकम्पको कारण रुकुम पश्चिममा भएको क्षति अन्तर्गत मानविय खोजी र उद्धारको काम पुरा गएको छ ।
"बचाउ बचाउ भन्दाभन्दै बुवाको आवाज हरायो, घरका तीनै जना बाँच्यौ"

"बचाउ बचाउ भन्दाभन्दै बुवाको आवाज हरायो, घरका तीनै जना बाँच्यौ"

भूकम्प रोकिएपछि एक हातले बिस्तारै शरिरको माटो, ढुङगालाई हराउँदै गए । त्यतिन्जेल भूकम्प रोकिसकेको थियो । अनुहार, टाउको, हात, खुट्टा, घुँडामा चोट लागेको रहेछ । त्यो बेला वास्ता भएन । 
चर्किएका घर र फेरि भूकम्प आउने त्रासले आठविसकोटमा त्रिपालमुनि बास

चर्किएका घर र फेरि भूकम्प आउने त्रासले आठविसकोटमा त्रिपालमुनि बास

शुक्रबार राती गएको भूकम्पमा परेर मानविय र भौतिक क्षति व्यहोरेका रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका स्थानीयहरु त्रिपालमुनि बास बसेका छन् ।
भूकम्प पीडितलाई राहतको लागि मनराजद्वारा दुई लाखको सहयोग

भूकम्प पीडितलाई राहतको लागि मनराजद्वारा दुई लाखको सहयोग

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ६ घर भई हाल अमेरिकामा रहनुभएका मनराज देवकोटाले भूकम्प पीडितहरुको राहतको लागि दुई लाख रुपियाँ बराबरको सामाग्री सहयोग गर्नुभएको छ । 
भूकम्पको कारण रुकुम पश्चिममा ५२ जनाको मृत्यु

भूकम्पको कारण रुकुम पश्चिममा ५२ जनाको मृत्यु

जिल्लाको आठविसकोट नगरपालिमा ४२ जना र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो । 
जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच-पाँच करोड पठाउने निर्णय

जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच-पाँच करोड पठाउने निर्णय

सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच-पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।
घाईतेको उद्धार र उपचारमा कमी हुँन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

घाईतेको उद्धार र उपचारमा कमी हुँन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाईतेहरुको स्वास्थ्य अवस्था जानकारी लिनुभएको छ । 
रुकुम पश्चिममा मृतकको संख्या ३८ पुग्यो 

रुकुम पश्चिममा मृतकको संख्या ३८ पुग्यो 

शुक्रबार राति गएको भुकम्पमा परी अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । थप १० जनाको शव पहिचान भएसँगै मृतकको संख्या ३८ पुगेको हो । 
प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिममा

प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिममा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावित जिल्ला पुग्नु भएको छ ।